प्रधानन्यायाधीश चोलेन्द्र शमसेरको पुत्ला जलाइयो
काठमाडौं । एमाले कार्यकर्ताले केही बेरअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको पुत्ला जलाएका छन् ।
संसद विघटन बदर तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसहितको सर्वोच्चको फैसलाको विरोध गर्दै अहिले साँझ काठमाडौंको बानेश्वरमा भेला भएका एमाले कार्यकर्ता तथा भ्रातृ संगठनका युवाहरूले प्रधानन्यायाधीशको पुत्ला जलाएका हुन् ।
आदेशको लगत्तै युवा नेता महेश बस्नेतको आव्हानमा...









