अमेरिकी नेपाली : ढोक्प्या आदिवासीको तेस्रो अधिवेशन सम्पन्न
न्युयोर्क । अमेरिका।
नेपाल सरकारद्वारा ५९औं अनुसूचीमा सुचिकृत आदिवासी जनजाति समुदाय अन्तर्गत पर्ने तोक्पेगोला (ढोक्प्या) समुदायको मातृसंस्था तोक्पेगोला समाज सेवा समितीको अमेरिका स्थित प्रवास संगठन ढोक्प्या किदुक अमेरिका शाखाको तेश्रो महाधिवेसन हिजो ३ जुलाई २०२१ मा अमेरिकाको क्विन्समा सम्पन्न भएको छ । अधिवेसन उदघाटन र बन्द सत्र गरी दुई चरणमा सम्पन्न भएको थियो । बन्द सत्रम...









