हङकङमा किरात सभ्यताको आदिम पू्र्खा रैछाकुलेको प्रतिमाअनावरण
१४ जुन २०२१ हङकङ । नरजित राई ।
किरात राई यायोक्खा हङकङ, सुप्तुलुङ मर्मत तथा निर्माण बिभागले आफ्नै भवन सुप्तुलुङ खिमको आगनमा किरात सभ्यताको आदिम पूर्खा रैछाकुलेको प्रतिमा निर्माण गरि १३ जुन २०२१ का दिन अनावरण गरेको छ।
किरात राई यायोक्खा हङकङका अध्यक्ष हरिचन्द्र राईको प्रमुख आतिथ्य तथा बिभाग संयोजक धिराज कुमार राईले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रममा किराया नेपालका केन्द्रीय सदस्य दि...









