भ्याक्सिन लाउनेलाई प्रथम पुरस्कार ५० लाख,दोस्रो ३० लाख, तेस्रो १० लाख,चौथो ५ लाख, पाचौं ५० हजार दिइने
९ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङका नागरिकले भ्याक्सिन लाउने कुरामा उदासीनता प्रकट गरेपछि जर्मन उत्पादित बायोएन्टेक भ्याक्सिनको लाखौं डोज भ्याक्सिन यहि अगस्ट ११ तारीखबाट भ्याक्सिनको म्याद गुज्रन थाल्ने भएकोछ। सरकारको भ्याक्सिन अभियानलाई चौतर्फीबाट ठुला व्यापारिक कम्पनीले भ्याक्सिन लट्री र अन्य सर सुबिधा भ्याक्सिनको दुबै डोज लाउनेलाई दिलाउन थालेपछि हप्ता दिन भित्र नै भ्...









