सूचना लुकाइएको आरोपमा हङकङमा पक्राउ परेका म्युटेन्ट भाइरसद्वारा संक्रमित इन्डियन इन्जिनियरको जमानत अस्वीकार
११ मे २०२१ हङकङ । क्रान्ति सुब्बा ।
२९ वर्षीय भारतीय व्यक्ति जसको नाम सेद मुहम्मद रिज्वी हो जो कोरोना भाइरसको रुपान्तरित स्वरूप अर्थात उत्परिवर्तीत भाइरस (N501Y) द्वारा संक्रमित थिए र उनको ३१ वर्षीय गाउडिज भिक्टोरिया मारी आल्किडे नामकी फिलिपिनो नर्स प्रेमिका इन्क्युबेसन अवधिको बेला भ्रमण गरेका स्थानहरु लुकाएको संदेहमा पक्राउ परेका थिए मे ८...








