गीतकार बालक गुरुङको ‘प्रिय प्रिया’ सार्वजनिक

गीतकार बालक गुरुङको  ‘प्रिय प्रिया’ सार्वजनिक
गीतकार बालक गुरुङको शब्द रचना रहेको सुगम सङ्गीतमा आधारित नयाँ गीत ‘प्रिय प्रिया’ सार्वजनिक भएको छ । यो गीतलाई गीतकार बालक गुरुङले नै सङ्गीतवद्ध गर्नुभएको हो । लोकप्रिय गायक राजेश पायल राईको स्वरमा रेकर्ड भएको गीतलाई दीवेश राईले सङ्गीत संयोजन गर्नुभएको छ भने योगेन मुकारुङले यसलाई मिक्सिङ तथा माष्टरिङ गर्नुभएको छ । यो गीत निकै रोमान्टिक बनेको छ । गायक राजेशपायल राईको गायकीमा एउटा बेग्लै मि...

समिर खान र शिल्पा पोखरेलको अभिनयमा ‘बनवास ’ सार्वजनिक

समिर खान र शिल्पा पोखरेलको अभिनयमा ‘बनवास ’ सार्वजनिक
काठमाडौं । लोकप्रिय गायक बादल थापाको स्वरमा रहेको गीत ‘बनवास ’ सार्वजनिक भएको छ । रोशन विश्वकर्माको शब्द, विशाल निरौला संगीत , एरेन्ज मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निशान एस के को निर्देशनमा रहेको गीतको भिडियोमा शिल्पा पोखरेल र समिर खानको अभिनय रहेको छ । दिपक गिरीको छायांकन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गर्नुभएको छ । गीत जति राम्रो छ गीतको भिडियो त्यत...

७५औं राष्ट्रिय दिवसको अवसरमा हङकङमा ४०० भन्दा बढी गतिविधि हुने फ्री स्टार फेरि, ट्राम,

७५औं राष्ट्रिय दिवसको अवसरमा हङकङमा ४०० भन्दा बढी गतिविधि हुने  फ्री स्टार फेरि, ट्राम,
हङकङ सरकारले जनवादी गणतन्त्र चीनको ७५ औं राष्ट्रिय दिवस धुमधामका साथ मनाउने भएको छ । चीनमा अक्टोबर १ देखि ७ सम्म एक हप्ताको सार्वजनिक विदा हुने यस अवसरलाई स्वर्ण सप्ताह (गोल्डेन वीक) भनिन्छ । हङकङमा भने अक्टोबर १ तारीख मात्र सार्बजनिक विदा रहेकोे छ। यस स्वर्ण सप्ताह बिदामा ११ लाख १५ हजार देखि १२ लाखसम्म चिनिया पर्यटकहरु मुल भुमि चीनबाट हङकङ भित्रीने अपेक्षा कार्यकारी प्रमुख जोन लीले गरेका छ्न...

साताको तीन कविता- कवि सुरज राना

साताको तीन कविता- कवि सुरज राना
कवितामा प्रतिरोधी चेत कवि सुरज रानाको कविताको स्वाभाव हो , समाजमा रहेका यावत असमानता बिरुद्व उहाँको कविताहरु सधैं बिपरित उभिएको छ । बास्तवमा राम्रो कविताहरूको यो स्वाभाविक स्वाभाव हो । १५ बर्ष भन्दा लामो समयदेखि कविता लेख्दै आउनु भएका रानाका कविताहरुले अन्याय अत्याचार र विभेदको बिपक्षमा उभिईरहेका हुन्छन् । वर्तमानमा उहाँको जब कविता जुलुसमा निस्कन्छ कविताकृतिबाट चर्चामा आईरहनु भएका कवि राना युवा पु...

प्रधानमन्त्रीलाई विश्व शेर्पा संघद्वारा न्युयोर्कमा ज्ञापनपत्र हस्तान्तरण

प्रधानमन्त्रीलाई विश्व शेर्पा संघद्वारा न्युयोर्कमा ज्ञापनपत्र हस्तान्तरण
न्युयोर्क । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई विश्व शेर्पा संघले केहि मागहरु सहित एक ज्ञापनपत्र बुझाएको छ। न्युयोर्कमा बुझाइएको उक्त ज्ञापनपत्रको पुर्ण पाठ यसप्रकार रहेको छ। सम्मानानीय प्रधानमन्त्री के. पी. शर्मा ओली ज्यू मन्त्री परिषदको कार्यालय, नेपाल सरकार। बिषय: ज्ञापन पत्र पेश गरेको सम्बन्धमा। सर्व प्रथमत सम्मानानीय प्रधानमन्त्री ज्युको राष्ट्रसंघको महास...

शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवसको अवसरमा डिजे डान्स पार्टी कार्यक्रम गर्ने

शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवसको अवसरमा डिजे डान्स पार्टी कार्यक्रम गर्ने
हरेक बर्ष अक्टोबर ८ का दिन मनाइने विश्व शेर्पा दिवस अर्थात ग्लोबल शेर्पा डे यस बर्ष पनि शेर्पा संघ अमेरिकाले आयोजना गर्ने भएको छ। शेर्पा संघ अमेरिकाले पत्रकार सम्मेलन गरि यस दिवसबारे खुलासा गरेको हो । शेर्पा संघ अमेरिकाले सो अवसरमा शेर्पा युवाहरुलाई समेटेर डिजे डान्स पार्टीको आयोजना गर्ने बताएको छ । डिजे डान्स पार्टी कार्यक्रम वार्षिक रुपमा आयोजना हुने र कार्यक्रमको उदघाटन विश्व शेर्पा संघका...

एउटा ऐतिहासिक दिवस

एउटा ऐतिहासिक दिवस
आज हङकङको एउटा उजाड पाखोमा नेपालीहरूले वृक्षारोपण गरेको दिन अर्थात सन् २००१ मार्च २५, आइतबार । यो संवाद जो कोही नेपालीको कर्णले श्रवण गर्न पाउँदा गर्वले शिर र छाती फुलिएर काँडा उम्रिन थाले झैं म भित्र लुकेको नेपालीपनले पनि यसबेला एउटा अननुभुत आल्हादलाई सम्पुर्ण शरीरको रोम रोममा संचारित गरायो । मभित्र विराजमान राष्ट्रप्रेम र नेपालीत्वको मर्मलाई मृदुस्पर्श गर्ने यो घटना सायद जीवनको एउटा अनुपम संस्म...

गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक
काठमाण्डौं । गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ रिलिज भएको छ । आदेश गुरुमाचनको संगीतमा तयार भएको यो गीत समिर राईको शब्द छ । गीतमा प्रेम र प्रेमका सुनौला पलहरुलाई आकर्षक रुपमा समेटिएको छ । यो गीतको भिडियोलाई अनुप डगोलले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । विजय राज भुर्तेलले छायाँकन तथा सम्पादन गरेका हुन् । भिडियोमा मोडलद्धय समिक्षा पोखरेल र एस राज गाराच...

रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त

रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त
काठमाडौं । रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त भएका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सञ्चार मन्त्रालयको प्रस्तावमा लामालाई रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो । मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामा सहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेको थियो । सिफारिस भएकामध्येबाट लामालाई नियुक्त गरेको हो । ल...

मानव बेचबिखन विरुद्ध व्युरो र शान्ति फाउण्डेसनले मानव बेचबिखनबारे वृतचित्र निर्माण गर्ने

मानव बेचबिखन विरुद्ध व्युरो र शान्ति फाउण्डेसनले मानव बेचबिखनबारे वृतचित्र निर्माण  गर्ने
काठमाडौँ, भदौ २० गते । मानव बेचबिखन विरुद्ध व्युरो र शान्ति फाउण्डेसनले मानव बेचबिखनबारे समाजमा चलेका गलत मान्यता र बुझाईलाई चिर्न “छोटा वृत्तचित्र” निर्माण गर्ने भएको छ । १८ औं राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसको सन्दर्भमा व्यूरो र फाउण्डेशनले नेपालमा बदलिदो अवस्थामा रहेको मानव बेचबिखनको क्रियाकलापबारे छोटा भिडियोहरु तयार गर्न लागेको हो । मानव बेचबिखन विरुद्धको व...