कालजयी गीत ‘राजमती ‘को नेपाली भर्सन सार्वजनिक

कालजयी गीत ‘राजमती ‘को नेपाली भर्सन सार्वजनिक
काठमाडौ । नेपाली समाजमा करिब २ सय ५० वर्षअघि नै लोकप्रिय भई पुस्तान्तरण हुदै आएको र पहिलो पटक करिब ११५ बर्ष पहिला भारतको कलकत्तामा रेकर्ड गरिएको कालजयी गीत 'राजमती 'को नेपालीभाषामा पनि पुन लेखन ,संगीत र एरेन्ज गरी सार्वजनिक गरिएको छ । बुधबार काठमाडौमा आयोजित एक कार्यक्रम बीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले 'राजमती 'गीतको नेपाली भर्सन सार्वजनिक गर्नु भएको छ । नेपालको पहिलो गायक सेतुराम प्रधान...

गाउँ फर्किरहेको परदेशी लाई नियाल्दा

गाउँ फर्किरहेको परदेशी लाई नियाल्दा
-प्रदिप सापकोटा समीक्षा लेखन एक सुन्दर तर अपजस पाउने कार्य हो । यहि कार्यमा मैले हात हालेको छु । कवि सयपत्री थुलुङ जसलाई म स–शरीर चिन्दिन । तर उनकै गाउँ फर्किरहेको परदेशी हात परेको छ । उनका कवितालाई म कतिको न्याय गर्न सक्छु मलाई नै थाहा छैन् । तर मौलिक कलात्मक र सुन्दर कविताहरु पढ्दा उनी सम्भावना बोकेकी कवि हुन् भन्न मलाई गाह्रो लागेन । ३५ थुँगा फूलहरु उनेर गाउँ फर्किरहेको परदेशी बनेको छ । ...

शहीद गंगालाल फाउण्डेसनको कला -साहित्य कार्यक्रम सम्पन्न

शहीद गंगालाल फाउण्डेसनको कला -साहित्य कार्यक्रम सम्पन्न
काठमाडौ । शहीद गंगालाल फाउण्डेसन नेपालको आयोजनामा कला -साहित्य कार्यक्रम सम्पन्न भयो । उपत्यकाव्यापी अन्तर मावि स्तरीय कविता,निबन्ध,चित्रकला र वतृत्वकला गरी चार विधामा प्रतियोगिता गरेर राजधानीको बाल्मिकी क्याम्पसमा कला -साहित्य कार्यक्रम सम्पन्न भयो । फाउण्डेसनका महासचिवका अनुसार साँस्कृतिक सचेतना,प्रतिभा पहिचान,सामुदायिक सँलग्नता,बौद्धिक विमर्श गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताए...

आभा थापा र लक्षु शर्मा फिचर्ड ‘राधा’ गीत सार्वजनिक (भिडियो )

आभा थापा र लक्षु शर्मा फिचर्ड ‘राधा’ गीत सार्वजनिक (भिडियो )
काठमाडौँ । गीतकार केदार उप्रेतीको नयाँ गीत 'राधा' सार्वजनिक भएको छ। मेलिना राइ र सिडी विजय अधिकारीको स्वर रहेको गीतलाई सिडी विजयले नै संगीत भरेका हुन् । गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ । प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा आभा थापा र लक्षु शर्मा फिचर्ड छन् । उत्तम हुमागाईंको छायांकन , माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई ”क्रिस्टल क्रियसन ”को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक ...

“विशुद्ध पञ्चस्कन्ध नै पञ्चबुद्ध” को लोकार्पण

“विशुद्ध पञ्चस्कन्ध नै पञ्चबुद्ध” को लोकार्पण
काठमाडौ । लेखक तथा अनुवादक बौद्ध विदुषी सुमति बज्राचार्यको पुस्तक विशुद्ध पञ्चस्कन्ध नै पञ्चबुद्ध पुस्तकको लोकार्पण भएको छ । उक्त कृतिलाई एक समारोह विच धर्मधर लामा वाँगचुक तपदेन,लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति डा. ह्रदयरत्न बज्राचार्य, भाषा आयोगका सदस्य सुरेश किरण मानन्धर,बरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ,रोदन,त्रिविवि बौद्ध विभाग प्रमुख डा.चन्द्रकला घिमिरे,भोट भाषाविद(लोचवा) पुण्यप्रसाद ...

ओजस लामाको स्वरमा‘सपना’ सार्वजनिक

ओजस लामाको स्वरमा‘सपना’ सार्वजनिक
काठमाडौं–गायक ओजस लामाको स्वरमा रहेको ‘सपना’ बोलको गीत सार्वजनिक भएको छ । ‘द व्इल्ड’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा अडियोको सम्पूर्ण जिम्मा सोही च्यानललाई दिइएको छ। गीतसँगै भिडियो पनि तयार पारिएको छ । ओजस लामाको शब्द तथा संगीतमा रहेको गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ । आफनी प्रेमीका लाई डाडाँमा घर बनाएर आफनो सपनाको संसारमा राख्न गायक आतुर रहेका छन । सन्तोष तामाङको छायाँकन , सम्...

मुक्तकमणि तीर्थराज अधिकारीको मुक्तक सङ्ग्रह ‘सारवत्’ विमोचन

मुक्तकमणि तीर्थराज अधिकारीको मुक्तक सङ्ग्रह ‘सारवत्’ विमोचन
मुक्तकमणि तथा कवि तीर्थराज अधिकारीकृत मुक्तक सङ्ग्रह 'सारवत्'को राजधानीमा सार्वजनिकीकरण भएको छ । प्रमुख अभ्यागत यादव खरेलले अक्षरको खेती गर्ने दुई जनाले गरेको विश्लेषण नै मूल विश्लेषण भएको भन्दै दसौँ कृति लेखिसकेका अधिकारीलाई मुक्तकमणि सम्मान दिइएकामा खुसी व्यक्त गरे । आफूले पुस्तक आद्योपान्त अध्ययन गरेको भन्दै मुक्तकको सिद्धान्त अनुसार नै यो सङ्ग्रह रहेको खरेलको भनाइ थियो । जीवन, जगत् र प...

साताको तीन कविता -कवि सुजाता लिम्बू

साताको तीन कविता -कवि सुजाता लिम्बू
सुजता लिम्बु मुख्यतः पत्रकारिता र फिचर लेखनमा जमेकी पत्रकार हुन् तर संगै कविता लेखनमा पनि प्रभावकारीरुपमा आफ्नो उपस्थिति जनाईरहेकी लिम्बुको कविताहरुले प्रेम , वेदना र अनुरागको अभिव्यक्तिलाई निकै संवेदनशिल रुपमा प्रस्तुत गरिरहेको हुन्छ। प्रस्तुत छ साताको तीन कविता  प्रतीक्षा म बगर बनेर बस्नेछु तिम्रो सामिप्य कुरेर तिमी छाल बनेर आऊ तर भेल नबन्नु भेल एकैछिनलाई मात्र हो थाहा छ नि तिमीलाई ? ...

प्रभा पोख्रेलको तीज गीत ‘फेरियो जमाना’ सार्वजनिक

प्रभा पोख्रेलको तीज गीत ‘फेरियो जमाना’  सार्वजनिक
काठमाण्डौं । गीतकार प्रभा पोख्रेलको शब्दमा तीज गीत 'फेरियो जमाना" सार्वजनिक भएको छ ।जसमा प्रसिद्ध संगीतकार राजेश थापाको संगीत र जुनु रिजाल काफ्लेको स्वर समावेश छन । किङ्ग स्टुड्योमा रेकर्डिङ भएको गीतलाई राजु कार्कीले एरेन्ज मिक्सिङ तथा सुरेश राईले रेकर्डिङ गरेका हुन ।गीतकार पोख्रेलको आफ्नै यूट्युव च्यानबाट सार्वजनिक गीतको सुन्दर भिडियो पनि बनेको छ । पुजा ठकुरीको निर्देशनमा अनिल थुलुङले कोरिय...

हरि लम्सालको संगीतमा ‘माइतै रमाइलो’ (भिडियो )

हरि लम्सालको संगीतमा ‘माइतै रमाइलो’ (भिडियो )
काठमाडौँ । हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आउन केहि हप्ता बाँकी भएसंगै तीजका गीतहरुको म्युजिक भिडियोहरु सार्वजनिक गर्ने क्रम निकै बढेको छ । यस्तैमा लोकप्रिय नायिका केकी अधिकारी अभिनित मौलिक तीज गीत 'माइतै रमाइलो'को भिडियो सार्वजनिक भएको छ । गीतकार शीतल कादम्बिनीको शब्द रचना ,गायिका माधवी अर्यालको स्वरमा रहेको गीतमा माइतीमा तीज मनाउदा हुने रमाइलो पक्षलाई चित्रित गरिएको छ ।पछिल्लो समय आएक...