साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ नामक पुस्तक लोकार्पण
काठमाडौं । साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ नामक पुस्तक लोकार्पण गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नुवाकोटका साहित्यकार श्रेष्ठद्वारा लिखित खोजमूलक सांस्कृतिक ग्रन्थको आइतबार आफ्नै निजी निवास बुढानीलकण्ठमा लोकार्पण गरेका हुन् ।
सभापति देउवाले पुस्तकका लेखक श्रेष्ठलाई बधाई शुभकामना दिँदै संस्कृति सम्बन्धी श्रेष्ठको पुस्तक शोध कार्यका ल...









