आगो पिएर गितको कभर फिमेल भर्सनमा गायिका दिपा सुहाङ को स्वरमा सार्वजनिक

आगो पिएर गितको कभर  फिमेल भर्सनमा गायिका दिपा सुहाङ को स्वरमा सार्वजनिक
राजेन्द्र केरुङ ३ बैशाख /काठमाडौ चर्चित गित आगो पिएर गितको कभर फिमेल भर्सनमा गायिका दिपा सुहाङ को स्वरमा सार्वजनिक भएको छ। जिवनाथ धमलाको शब्द रहेको उक्त गितमा नारायण रायमाझीको सङ्गीत रहेको छ। प्रशान्त तामाङ को स्वरमा समेत कभर भईसकेको गितको वास्तविक गायक भने लक्ष्मि सृजन बजगाई हुन। उक्त गितमा मनोज खड्का को सङ्गीत संयोजन,श्याम श्वेत रसाईलीको मिक्सिङ रहेको छ। पाँचथरमा जन्मिएर करिब १ ...

मूर्ति हराएको ३७ वर्षपछि फेला, पाटन सङ्ग्रहालयमा राखियो

मूर्ति हराएको ३७ वर्षपछि फेला, पाटन सङ्ग्रहालयमा राखियो
काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर १६ मा रहेको नारायण मन्दिरमा रहेको मूर्ति हराएको ३७ वर्षपछि फेला परेको छ । संयुक्त राज्य अमेरिकामा फेला परेको मूर्ति बिहीबार पुरातत्व विभागले ललितपुर महानगरपालिकालाई हस्तान्तरणसमेत गरेको छ । पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई मूर्ति हस्तान्तरण गरेका हुन् । सो मूर्तिलाई हालका लागि पाटन सङ्ग्रहालयमा सुरक्...

प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग गर्दै गर्नेको खोजी सुरु

प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग गर्दै गर्नेको खोजी सुरु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षर दुरुपयोग गर्दै भारतीय खुफिया एजेन्सीसँग सम्झौता भनेर प्रचार समुहको खोजी शुरु भएको छ । सो फेक पत्रलाई आधार बनाएर भ्रामक समाचार लेख्नेलाई पनि प्रेस काउन्सिल नेपालले अनुसन्धान सुरु गरेको छ । सो पत्रको दुरुपयोग गर्दै भ्रामक विषयबस्तु प्रस्तुत गरेपछि कानुनी निकायहरु सक्रिय बनेका हुन् । काउन्सिलले भ्रामक सम्झौताको पत्र प्रकाशन गर्ने अनलाइनलाई स्पष्ट...

कोरोना देखिए एक साता विद्यालय बन्द गर्न निर्देशन

कोरोना देखिए एक साता विद्यालय बन्द गर्न निर्देशन
काठमाडौँ । काठमाडौं महानगरपालिकाले शिक्षकरविद्यार्थीमा संक्रमण देखिए कम्तीमा एक साता विद्यालय बन्द गर्न निर्देशन दिएको छ । बुधबार बसेको मेयरस्तरीय बैठकले महानगरभित्रका विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय कम्तीमा १ हप्ता बन्द गर्न निर्देशन दिएको हो । महानगरपालिकाले संक्रमण देखिएका विद्यालयमा उक्त अवधिमा वैकल्पिक माध्यममार्फत कक्षा सञ्‍चालन गर्न र ...

एमाले रोजेका झपटबहादुर बोहरालाई निलम्बन गर्ने प्रक्रिया सुरु

एमाले रोजेका झपटबहादुर बोहरालाई निलम्बन गर्ने प्रक्रिया सुरु
काठमाडौं । माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशसभाका सदस्य झपटबहादुर बोहरालाई निलम्बन गर्ने प्रक्रिया सुरु गरेको छ । पार्टीको सुदूरपश्चिम संसदीय दलले बोहरा दलमा नरहेको जानकारीसहितको पत्र बिहीबार प्रदेशसभामा दर्ता गराएपछि उनी प्रदेशसभाबाट निलम्बन हुने प्रक्रिया सुरु भएको हो । सांसद बोहरा अछाम निर्वाचन क्षेत्र नम्बर १ को ९ख० बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् । यसअघि आर्थिक मामिला तथा योजन...

नेपालका कोरोना प्रभावित क्षेत्रका स्कुलहरु बन्द

नेपालका कोरोना प्रभावित क्षेत्रका स्कुलहरु बन्द
काठमाडौं । सरकारले कोरोनाबाट अति प्रभावित बनेका क्षेत्रका विद्यार्थीहरुलाई विद्यालय नजान अपील गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङसहित १४ जिल्लालाई कोरोनाबाट अति प्रभावित जिल्लामा वर्गीकरण गरेसँगै उक्त क्षेत्रका विद्यार्थीलाई विद्यालय जनान अपिल गरेको हो । कोरोन...

रेस्टुरेन्टका स्टाफ र ग्राहक सबैले कोभिड भ्याक्सिन लगाएमा जतिजना पनि बसेर खान पाइने,रेस्टुरेन्ट रातभरि खोल्न पनि हुने – हङकङ सरकारको नयाँ मापदण्ड

रेस्टुरेन्टका स्टाफ र ग्राहक सबैले कोभिड भ्याक्सिन लगाएमा जतिजना पनि बसेर खान पाइने,रेस्टुरेन्ट रातभरि खोल्न पनि हुने – हङकङ सरकारको नयाँ मापदण्ड
१५ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । गत अप्रिल १२ तारीख सोमबार अपरान्ह ४ बजे हङकङकि कार्यकारी प्रमुख क्यारी लाम खाद्य तथा स्वास्थ मन्त्री डाक्टर सोफिया च्यानसंग मिडिया कन्फ्रेन्समा उपस्थित भएकी थिइन। हङकङले महामारीको चौथो लहरसंग जुधेको चार महिना भन्दा बढी भएको कुरा औल्याउँदै उनले महामारी विरुद्ध जारी प्रतिबन्धको मापदण्डलाई खुकुलो तुल्याउँदै लैजाने विकल्प अघि सारिन। बिशेष गरि रेस्टुरेन्ट र ह...

गायिका उषा मलाहको आवाजमा ”सक्दिन टाडा हुन ” भिडियो सहित

गायिका उषा मलाहको आवाजमा ”सक्दिन टाडा हुन ” भिडियो सहित
काठमाण्डौं । गायिका उषा मलाहको स्वरमा रहेको ”सक्दिन टाडा हुन ”गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमील मायालु जोडि विचको प्रेम र रोमान्सलाई गीतमा प्रस्तुत गरिएको छ । सुनौलो मायामा रहेका जोडि विचको प्रेमलाई गीतमा ब्यक्त गरिएको छ ।सदोक ठकुरी मल्लको शब्द तथा संगीतकार विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ । गीतमा गायिका स्वयम ले फिचरिङ्ग गरेकी छन । ”सक्दिन टाडा हुन ” गीतको पुरा भिडियो ...

जनमोर्चाले फिर्ता लियो गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन

जनमोर्चाले फिर्ता लियो गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन
काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गरेर प्रदेश सरकारमाथिको समर्थन फिर्ता लिएको जानकारी गराएका छन् । केसीद्वारा जारी विज्ञप्तिमा केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन यसअघि नै फिर्ता लिइसकेको सन्दर्भमा गण्डकी प्रदेश सरकारलाई समर्थन दिइराख्न जरुरी नदेखिएको उल्लेख छ । माओवाद...

हङकङमा आजको कोरोना केस ४ आयातित र १ स्थानीय

हङकङमा आजको कोरोना केस ४ आयातित र १ स्थानीय
१४ अप्रिल २०२१ हङकङ । सेन्टर फर हेल्थ प्रोटेक्सन हङकङकि प्रमुख  डाक्टर च्वाङ सुक क्वानले कोरोना दैनिक रिपोर्ट पेस गर्ने क्रममा आज जम्मा ५ जना कोभिड- १९  केस देखा परेको बताइएकीछिन। जसमा ४ जना आयातित  र  १ जना पुर्व केस संग संबंधित  स्थानीय केस  परेका छ्न। ४ जना आयातित मध्ये  २ जना पाकिस्तानबाट, १ जना भारतबाट र एक जना इजिप्टबाट  आएका परेकाछ्न।स्थानीय के...