‘लोकतन्त्रका योद्धा’ लाई सम्मान
काठमाडौं । बहिर्गमित पूर्वलडाकुसहित जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेस आन्दोलनमा ज्यान गुमाएकाका परिवार र घाइते तथा अंगभंग भएका करिब साढे तीन सयलाई आज नेपालले सरकारका तर्फबाट ‘लोकतन्त्रका योद्धा’ का रूपमा सम्मान गर्दैछ ।
प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले दोसल्ला ओढाएर उनीहरूलाई प्रमाणपत्र दिन लागेका हुन् । काठमाडौं उपत्यकाबाहिरको हकमा प्रमुख जिल्ला अधिकार...









