हङकङको प्रजातान्त्रिक विकासमा लागेको अंकुश हो यो संशोधन -अध्यक्ष , हङकङ डेमोक्रेटिक पार्टी
६ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङको चुनावी ऐनमा चीनले ल्याएको संशोधनले हङकङको प्रजातान्त्रिक विकासलाई अंकुश लगाएको भन्दै यो कदमको आलोचना गरेका थिए हङकङ डेमोक्रेटिक पार्टीका अध्यक्ष लो किन हेइले मार्च ३० तारिख । सत्ताधारीले डेमोक्रेटिक क्याम्प मार्फत मुखरित हुने जनबोलीलाई दबाउन कुनै पनि कसर नराखेको टिप्पणी उनले गरे।
बिधानसभामा प्रजातान्त्रिक क्याम्पको उपस्थितिलाई नै यसर...









