हङकङमा १० जना कोरोना संक्रमित जसभित्र एकजना ३ वर्षकी बालिका पनि
८ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।
सेन्टर फर हेल्थ प्रोटेक्सन हङकङकि प्रमुख डाक्टर च्वाङ सुक क्वानले कोरोना दैनिक रिपोर्ट पेस गर्ने क्रममा आज जम्मा १० जना कोभिड- १९ केस देखा परेको बताइएकीछिन।
जसमा ८ जना आयातित र एउटा केस अज्ञात स्रोतबाट आएको छ । बाँकी एउटा केस पुर्व रोगीको संसर्गबाट सरेर आएकोछ। पुर्व रोगीको संसर्गबाट संक्रमित स्थानीय केस अन्तर्गत पर्ने रोगी एक तीन वर्षकी ब...









