बिजुलीको बिल तिर्न हङकङ डलर १,००० सरकारले दिने
३१ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङ सरकारले आर्थिक वर्ष २०२१-२२ को बजेट वक्तव्यमा हङकङ वासिन्दालाई हङकङ डलर १,००० बराबरको विद्युत महसुल तिर्नलाई अनुदान रकम प्रदान गर्ने कुरा उल्लेख थियो । उक्त रकम जम्मा १२ किस्तामा यही जुन महिनाबाट हस्तान्तरण हुने भनिएकोछ ।
हङकङमा छाएको आर्थिक मन्दी र महामारीले जनजीवनमा ल्याएको प्रतिकुल असरलाइ सम्बोधन गर्न सरकारले धेरै किसिमको आर्थिक राह...









