निलम र समिरको अभिनयमा ‘भाग्य’ सार्वजनिक

निलम र समिरको अभिनयमा ‘भाग्य’ सार्वजनिक
काठमाडौंँ । गायक रन्जन राई को स्वर रहेको गीत ‘भाग्य’ सार्वजनिक गरिएको छ । रोशन विश्वकर्माको शब्द रहेको गीतमा सङ्गीत गायक राईले दिएका छन् । प्रेमकथा देखाइएको भिडियोमा समिर खान ,आर्यन चुडाल , निलम भटट र इश्वरी हमाल ठकुरी को अभिनय छ । प्रेम र विछोडलाई गीतमा आकर्षक ढंगबाट देखाइएको छ । भिडियोको निर्देशक निशान एस के ले गरेका हुन् । दिपक गिरीको छायाङ्कन, पदम सुवेदी को सम्पादन रहेको भिडियो पोस्ट प...

गीतकार डी पी खनालको शब्दमा तीज गीत’नाच्ने हो हिल भाँच्ने गरी’ रिलिज

गीतकार डी पी खनालको शब्दमा तीज गीत’नाच्ने हो हिल भाँच्ने गरी’ रिलिज
काठमाडौँ ।हरितालिका तीज आउन करिब एक महिना बाँकी भएसंगै तीज गीतहरुको म्युजिक भिडियो निर्माण र सार्वजनिक गर्ने क्रम निकै बढेको छ । यस्तैमा गायिका निता आचार्यले पनि मौलिक तीज गीत ‘नाच्ने हो हिल भाँच्ने गरी’ सार्वजनिक गरेकी छिन । गीतमा सबै मिलि तीजलाइ रमाइलो गरी मनाउ भन्ने भाव प्रस्तुत गरिएको छ । गीतको भिडियोमा तीन जना लोकप्रिय नायिकाहरु शर्मिला मल्ल ,अन्जली अधिकारी र एलिशा शर्माको दमदार अभिनय हेर्न स...

अमेरिकामा “कराते कहर,सफलता बहार” पुस्तक सार्वजनिक कार्यक्रम भव्य सम्पन्न

अमेरिकामा “कराते कहर,सफलता बहार” पुस्तक सार्वजनिक कार्यक्रम भव्य सम्पन्न
बिके राई (सन्तोष) न्युयोर्क, अमेरिका मार्शल आर्ट्स (कराते)का चौथो डिग्री ब्ल्याक बेल्ट तथा अन्तर्राष्ट्रिय निर्णायक पर्खी खालिङ राई को जीवनी “कराते कहर,सफलता बहार” पुस्तक अमेरीकाको न्युयोर्कमा सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ। न्युयोर्क क्विन्सको ज्याक्सन हाइट स्थित घ्यालसुम्दो सेवा समाजको भवनमा हालै सम्पन्न उक्त कार्यक्रम युनाटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका(युक्रा) न्युयोर्क च्य...

गीता ढुंगाना र सागर खनाल फिचर्ड सुमन योञ्जनको ‘ए हावा’ रिलिज

गीता ढुंगाना र सागर खनाल फिचर्ड सुमन योञ्जनको ‘ए हावा’ रिलिज
काठमाडौं । गीतकार सुमन योञ्जनको नयाँ गीत 'ए हावा' सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपालबाट लोकप्रिय बनेकी गायिका गीता शर्माको सुमधुर स्वरमा रहेको यस गीतमा कमल राई र गीता शर्माकै संगीत अनि देवेश राइको एरेन्ज रहेको छ । प्रेमिल भावको गीत 'ए हावा' को म्युजिक भिडियोमा लोकप्रिय मोडेलहरु गीता ढुंगाना र सागर खनालको अभिनय रहेको छ पछिल्लो समयका ब्यस्त निर्देशक प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा बु...

रोज लामा योञ्जनको शब्दमा “जिन्दगी तिमी हौ ” गीतको भिडियो सार्वजनिक

रोज लामा योञ्जनको शब्दमा “जिन्दगी तिमी हौ ” गीतको भिडियो सार्वजनिक
काठमाण्डौं । प्रवासमा रहेर पनी नेपाली गीत संगीतको सिर्जनामा क्रियाशिल गीतकार रोज लामा योञ्जनको शब्दमा रहेको आधुनिक गीत "जिन्दगी तिमी हौ " गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक सुनिल राई र गायिका लिला राईले स्वर दिएका छन । सुनिल राईको संगीतमा तयार गरिएको पुर्वेली लोक लयमा आधारित गीतमा मायाका सुनौला पलहरुलाई समेटिएको छ । माया गर्ने आफनो मायालुलाई आफनो साथमा राख्नका लागी निकै प्रयत्न...

हिमाल सागरको ‘पहिलो गीत ‘मा रोहित अधिकारी (भिडियो )

हिमाल सागरको ‘पहिलो गीत ‘मा रोहित अधिकारी (भिडियो )
काठमाडौं ।चर्चित गायक हिमाल सागरको 'पहिलो गीत 'बोलको नयाँ गीत सार्वजनिक भएको छ । प्रेमिल भावको यस गीतमा दीपक प्रसाद आचार्यको शब्दरचना र सन्तोष सुनारको संगीत रहेको छ । 'पहिलो गीत 'को म्युजिक भिडियोमा रोहित अधिकारी र कलाकार सुरक्षा इटानीको अभिनय रहेको छ ।अभिनयमा रुचि भएर पनि लामो समय देखि अमेरिकामा रहेका मोडेल रोहित अधिकारीले डेब्यु भिडियोमै राम्रो अभिनय गरेका छन् दीपक आचार्यको निर्देशनमा बनेको...

गणेश प्रसाईंको ‘अजम्बरी’ मा आकाश र गरिमा (भिडियो )

गणेश प्रसाईंको  ‘अजम्बरी’ मा आकाश र गरिमा  (भिडियो )
काठमाडौं । एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष तथा समाजसेवी गणेश प्रसाईंले उपहार स्वरुप आफनी श्रीमती देवी सिवाकोटी लाई डेडिकेटेड गर्दै तयार पारिएको गीत सार्वजनिक गरेका छन् ।'अजम्बरी'नाम दिइएको उक्त गीतमा गायक तुलसी सिवाकोटी र देवी सिवाकोटी प्रसाइको स्वर रहेको छ । नबराज शर्माको शब्द रचना र सीडी विजय अधिकारीको संगीत रहेको गीतको भिडियोलाइ प्रहिल कार्कीको निर्देशन गरेका हुन् । केहि दिनअघि नेपाल आए...

गीतकार आङ्बुहाङको चार गीति भिडियो सार्वजनिक

गीतकार आङ्बुहाङको चार गीति भिडियो सार्वजनिक
काठमाडौँ– गीतकार कल्पना आङ्बुहाङको चार गीति भिडियो सार्वजनिक भएको छ । शनिवार जमलस्थित राष्ट्रिय नाचघरमा गीतकार सङ्घ नेपालको आयोजनामा गरिएको कार्यक्रममा वरिष्ठ गायिका मीरा राणा, सङ्गीतकार बुलु मुकारुङ, नारायण गोपाल सङ्गीत कोष एवं तारा देवी स्मृति फाउन्डेसनका अध्यक्ष दीपक केसी, गीतकार सङ्घका अध्यक्ष बसन्त वित्यासी थापा, निवर्तमान अध्यक्ष शुभ मुकारुङ लगायतको उपस्थितिमा गीतका भिडियोहरु सार्वजनिक गर...

साताको तीन कविता – कवि सुरेन्द्र लिम्बू परदेशी

साताको तीन कविता – कवि सुरेन्द्र लिम्बू परदेशी
विश्व नेपाली साहित्य महासंघको केन्द्रीय अध्यक्ष लेखक सुरेन्द्र परदेशी तीन दशकदेखि सकृय उहाँ नेपाली साहित्य लेखनमा एक स्थापित नाम हो । संसारभरि छरिएर बसेका नेपाली लेखकहरुलाई एक ठाउँमा ल्याउन संघको अध्यक्षको रुपमा उहाँले खेल्नु भएको भुमिका महत्त्वपूर्ण छ । साहित्यको सबै बिधामा सशक्त रुपमा कलम चलाउदै आउनु भएको उहाँको आधा दर्जन जति कृतिहरु प्रकाशित छन् । उहाँको लेखनले सामाजिक न्यायको बिषयलाई गहनरुपमा ...

न्युयोर्कमा आदिवासी महिला महासंघ द्वारा वनभोज आयोजित

न्युयोर्कमा आदिवासी महिला महासंघ द्वारा वनभोज आयोजित
नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) ले आयोजना गरेको बार्षिक बनभोज तथा बिबिक्यू कार्यक्रम न्यूयोर्क राज्यको स्थानीय राजनितिज्ञ लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको छ । फिवनाले हरेक बर्ष मानाउॅदै आएको उक्त कार्यक्रममा उपस्थित बिशेष व्यक्तित्वहरुमा न्यूयोर्क राज्यको सेनेटर जोन लु, एसेम्ब्ली मेम्बर स्टेभेन रागा, साउथ एसियन कोरडिनेटर फर मेयर अफिस एरिक एडम सुकु...