नक्छुंग/दुवांग सम्मान कार्यक्रम सम्पन्न
राकेश चाम्लिङ्ग राई
खोटांग जिल्ला खोट्टेहाङ्ग गाउपालिकामा हालै पालिका भरिको ३४ जना किराती हरुको चुला पुज्ने नक्छुंग, २ जना झारफुक गर्ने धामी र २ जना नक्छुंग हरुको सहयोगी मुन्दुमविज्ञ तोकायाहरुलाई सम्मान गरिएको छ। युनाइटेड किरात राईअर्गनाइजेसन अफ अमेरिकाको संयोजनमा किरात राई यायोखा खोट्टेहाङ्ग गाउपालिकाको व्यवस्थापनमा गरिएको कार्यक्रमको प्रमुख अतीथी पालीका अध्यक्ष उदिम बहादुर राई र बिशेष अतीथी उपा...









