हङकङका ५३ जना प्रजातन्त्र समर्थक आन्दोलनकारीहरु पक्राउ

हङकङका  ५३ जना प्रजातन्त्र समर्थक आन्दोलनकारीहरु पक्राउ
६ डिसेम्बर २०२१।हङकङ ।क्रान्ति सुब्बा । हङकङको राष्ट्रिय सुरक्षा ऐन उलंघन गरेको अभियोगमा आज बुधबार कम्तीमा ५३ जना प्रजातान्त्रिक समर्थक नेताहरू पक्राउ परेकाछ्न। सरकारले स्थगित गरेको २०२० सालको विधायिकी परिषदको चुनावको लागि प्रारम्भिक चुनावको आयोजना गरि सहभागी भएको आरोपमा पक्राउ परेका हुन । पक्राउ पर्ने पुर्व विधायकको नामावली यस प्रकार छ्न - एल्भिन यङ, एन्ड्रयु वान ,आउ नोक हिन, एडि चु, ग...

हङकङ पाँचथर मंचले जन्तरे मामाको घर बनाउन गर्‍यो आर्थिक सहयोग

हङकङ पाँचथर मंचले जन्तरे मामाको घर बनाउन गर्‍यो आर्थिक सहयोग
६ जनवरी २०२१। धरानबाट सौरभ श्रेष्ठ ।गायक जन्तरे मामाको रुपमा भाईरल  भएका अमित कुमार राईको  घर निर्माणको लागि सहयोगार्थ रकम हङकङ पाँचथर  मंचका पुर्ब सह- सचिव भुपेन्द्र योङया ( साक्थिम ) र पुर्ब अध्यक्ष टिका माखिम फुङ्लेपद्वयबाट एक लाख सतहतर हजार सत्र रुपैंया हस्तान्तरण गरिएको छ । हङकङ पाँचथर मंचका सल्लाहकार प्रताप कोयु राईको सक्रीयता र संयोजकत्वमा  दमक स्थित चारकोल रेस्टुरेन्टमा आयोजित एक कार्य...

आज हङकङमा ३२ कोभिड केस देखिए

आज हङकङमा ३२ कोभिड केस देखिए
५ जनवरी २०२१।हङकङ ।क्रान्ति सुब्बा । आज हङकङमा ३२ जना नयाँ कोभिड केस देखिएका छ्न जसमा एक आयातित र ३१ स्थानीय रहेकाछ्न। स्थानीय केस अन्तर्गत २२ केसको सम्बन्ध पुर्व केससंग रहेको पाइयो भने ९ केसको स्रोत खुल्न नसकेको अवस्था रह्यो । हङकङमा कुल कोरोना केस संख्या ९,०५० पुगेकोछ। आज संक्रमित ४ केस प्रीन्सेस मार्गरेट अस्पताल क्लस्टरबाट आएका छ्न जसभित्र २ जना रोगी र दुई जना स्वास्थकर्मी परेका छ्न । ...

डा. डी.टी. सुजुकीको जेन दर्शन

डा. डी.टी. सुजुकीको जेन दर्शन
रमेश के.सी. जेन के हो ? प्रसिद्ध जापानी जेन गुरु डा डाइसेटज टैटारो सुजुकी भन्छन “एक पल्टमा उत्तरदिन सजीलो पनि हुन्छ, अफठयारो पनि छ, यो सजीलो छ कि जेन नभएको त्यहाँ केहि पनि छैन । म औला चलाउछु, त्यहाँ जेन छ । दिनभरी नबोली मौनतामा बस्छु, त्यहाँ जेन छ । प्रत्येक कुरा तिमी भन्छौ र गर्छौ, त्यो जेन हो । प्रत्येक कुरा तिमी भन्दैनौ र गर्दैनौ त्यहाँ जेन छ । बगैचामा फुल फक्रिरहेको वा जङलमा चराहरु कराएको त्यह...

विज्ञापन बोर्डलाई प्रभावकारी ढंगले काम गर्न निर्देशन

विज्ञापन बोर्डलाई प्रभावकारी ढंगले काम गर्न निर्देशन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रभावकारी ढंगले काम गर्न विज्ञापन बोर्डलाई निर्देशन दिएका छन् । सरकारका  प्रवक्तासमेत रहेका मन्त्री गुरुङले विज्ञापन सम्बन्धि अरबौंको बजेट सदूपयोग हुने गरि प्रभावकारी ढंगले काम गर्न बोर्डलाई आग्रह गरेका हुन् । सोमबार सिंहदरबारमा आयोजित बोर्डको चौंथो पूूर्ण बैठकमा बोल्दै उनले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञहरुसँग आवश्यक छलफल गरि...

अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता

अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता
काठमाडौं । सरकारले राष्ट्रियसभामा पेश गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता भएको छ । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले त्यस्तो प्रस्ताव दर्ता गरेका हुन् । आइतबार संघीय सचिवालयमा उनले दर्ता गरेको प्रस्तावमा सरकारले संसद नबोलाई अध्यादेशबाट शासन गर्न खोजेको र संवैधानिक नियुक्तिमा एकलौटी गर्न खोजेको आरोप लगाइएको छ । बिडारीको प्रस्तावमा भनिएको छ, उक्त अध्यादेश ...

सरकारविरुद्ध अनेरास्ववियूको दोस्रो चरणको आन्दोलन घोषणा

सरकारविरुद्ध अनेरास्ववियूको दोस्रो चरणको आन्दोलन घोषणा
काठमाडौँ । अनेरास्ववियूले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाको जनवर्गीय संगठन अनेरास्ववियूले आज पत्रकार सम्मेलन आयोजना गरि दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो । अनेरास्ववियूले पुस २१ गतेदेखि सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने, २१ गतेदेखि नै प्रत्येक क्याम्पसहरुमा कालो ब्यानर राख्...

विश्व कोभिड-१९ आँकडा : भाइरसको बेलायती प्रजाती ३७ देशमा देखिए

विश्व कोभिड-१९ आँकडा : भाइरसको बेलायती प्रजाती ३७ देशमा देखिए
५ जनवरी २०२१।हङकङ ।क्रान्ति सुब्बा । विश्वको कुल कोरिना भाइरस संक्रमित केस संख्या ८६,१०२,०७१पुगेको छ। मृत्यु संख्या १,८६०,४२७ पुगेकोछ। निको हुनेको संख्या ६१,०५४,३७९ पुगेकोछ। सक्रिय केस वर्तमानमा संक्रमित रहेका रोगीको संख्या २३,१८७,२६५ रहेको छ। हल्का गम्भीर अवस्थामा रहेकोे रोगीको संख्या २३,०७९,३९१(९९.५%) पुगेको छ। गम्भीर अवस्थामा रहेका रोगीको संख्या १०७,८७४ (०.५%) पुगेको छ। गत २...

हङकङमा दुई हप्ता थपिने भो सामाजिक दुरि संबंधी नियम, चाइनिज नयाँ वर्ष सम्म स्कुल बन्द

हङकङमा दुई हप्ता थपिने भो सामाजिक दुरि संबंधी नियम, चाइनिज नयाँ वर्ष सम्म स्कुल बन्द
४ जनवरी २०२१।हङकङ । क्रान्ति सुब्बा । खाद्य तथा स्वास्थ बिभागकि सचिव सोफिया च्यानले आज अपराह्न ४:३० बजे संपन्न पत्रकार भेलामा हङकङमा २१ डिसेम्बर २०२० देखी जनवरी ३ तारीखको अबधि भित्रमा जम्मा ८१२ कोरोना संक्रमित केस देखा परेको कुरा बताइन। जसमा ९०% केस स्थानीय रहेको र एक तिहाई केसको स्रोत अपुष्ठ रहेको थियो । हङकङमा संक्रमित संख्या बिस्तारै घट्दै गरेको देखिएता पनि अज्ञात स्रोतबाट कोरोना लाग्नेको स...

महिला मन्त्रीले भनिन्, ‘राष्ट्रपतिमाथि अमर्यादित नारा लगाउनेलाई कार्वाहीका लागि कुरा उठाउछु’

महिला मन्त्रीले भनिन्, ‘राष्ट्रपतिमाथि अमर्यादित नारा लगाउनेलाई कार्वाहीका लागि कुरा उठाउछु’
काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अमर्यादित नारा लगाउनेलाई कारवाहीका लागि मन्त्रिपरिषदमा कुरा उठाउने बताएकी छन् । आइतवार अखिल नेपाल महिलासंघको ज्ञापन बुझ्दै मन्त्री महतोले कारवाहीको प्रतिवद्धता जनाएकी हुन् । मन्त्री महतोले राष्ट्रप्रमुखमाथि आएका त्यस्ता अमर्यादित अभिव्यक्तिले आफू पनि निकै दुःखी भएको बताउँदै कानुनी कारवाहीका ल...