नेपाली महिलाको एतिहासिक आन्दोलन एक सताब्दी कृतिमाथी बिमर्श
पछिल्लो दुई साता नेपाली महिलाको ऐतिहासिक आन्दोलन कृतिको महिला अधिकारको क्षेत्रमा चासो राख्ने जमातबीच व्यापक चर्चा परिचर्चा भयो । आ आफ्नो क्षेत्रमा क्रियाशिल एकचालीस महिलाहरुले महिलाले पुर्याएको ऐतिहासिक पृष्ठभुमीलाई समेटेर लेखेको लेख समेटिएको छ । पुस्तकले भावी पुस्ताको निम्ति नेपाली महिलाले समाजको विभिन्न क्षेत्रमा पुर्याएको योगदानलाई बुझ्न महत्त्वपूर्ण स्रोतको भुमिका खेल्ने छ ।
२०४ ...









