बुद्धि तामाङ र बेदना राईको अभिनयमा ‘मगमग बसना’ सार्वजनिक

बुद्धि तामाङ र बेदना राईको अभिनयमा  ‘मगमग बसना’ सार्वजनिक
काठमाडौं । गायक सरगम राईको नयाँ गीत ‘मगमग बसना’ सार्वजनिक गरिएको छ। सरगम राईकै स्वर, शब्द र संगीतमा तयार भएको यो गीत आरजिटी फिल्मसको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। प्रेम, उत्साह र सकारात्मक भावनालाई केन्द्रमा राखेर तयार गरिएको ‘मगमग बसना’ ले दर्शक–श्रोताबाट राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ। गीतको एरेन्जमेन्ट बादल लिम्बुले गरेका छन्। यसअघि सरगम राईका ‘खुशी साटौँ जु...

माघे संक्रान्तिमय बन्यो अमेरिकाका बिभिन्न ठुला शहरहरु

माघे संक्रान्तिमय बन्यो अमेरिकाका बिभिन्न ठुला शहरहरु
जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौं हाम्रो मातृभुमिलाई - जोगाई राखौं, युगौयुग हाम्रो मौलिक कला र संस्कृतिलाई” भन्ने मुल नारा सहित अमेरिमा रहेका मगरहरुले मगरहरुको राष्ट्रिय पर्व " माघे संक्रन्ति पर्व २०२६" को अवसरमा मगर संघ अमेरिका मातहतका च्याप्टरहरुको आयोजनामा विभिन्न ९ राज्यमा "माघे संक्रन्ति पर्व २०२६ " भब्य रुपमा मनाएका छन | "माघे संक्रन्ति पर्व २०२६ " जनवरी ११, २०२६ को दिन मगर संघ अमेरिक...

मेयर कप अण्डर–१६ फुटबलमा चार विद्यालय सेमिफाइनलमा प्रवेश

मेयर कप अण्डर–१६ फुटबलमा चार विद्यालय सेमिफाइनलमा प्रवेश
विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा जारी विद्यालयस्तरीय अण्डर–१६ मेयर कप फुटबल प्रतियोगितामा चार विद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन् । आदर्श माविको समन्वयमा माघ ६ गतेदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत बिहीबार शहीद रङ्गशालामा सम्पन्न क्वाटरफाइनल खेलबाट सेन्ट जोसेफ, डन बसको, जनता नमुना र आदर्श माध्यमिक विद्यालय अन्तिम चारमा पुगेका हुन् । क्वाटरफाइनलको पहिलो खेलमा सेन्ट जोसेफ माध्यमिक...

सापकोटाको ‘यात्राको लय’ सार्वजनिक

सापकोटाको ‘यात्राको लय’ सार्वजनिक
काठमाडौं। नियात्राकार प्रदीप सापकोटाको नियात्रा कृति ‘यात्राको लय’ द्धितिय संस्करण सार्वजनिक भएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा प्रा.डा.लक्ष्मणप्रसाद गौतम,श्रीओम श्रेष्ठ रोदन,प्रमोद प्रधान,डा.सृजना शर्मा,छविरमण सिलवाल,लेखनाथ हुमागाईं,केशव पराजुली र नियात्राकारले उक्त कृति सार्वजनिक गरे । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.गौतमले सापकोटाको नियात्रा सरल र पाठकलाई डोर्याएर लाने सामाथ्...

विद्युत महसुल नतिर्ने उपभोक्तामाथि कडाइ, २४९ उपभोक्ता को लाइन काटियो

विद्युत महसुल नतिर्ने उपभोक्तामाथि कडाइ, २४९ उपभोक्ता को लाइन काटियो
विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटगर वितरण केन्द्रले प्रथम चौमासिक सम्ममा विद्युत महसुल नबुझाउने २४९ जना उपभोक्ताको लाइन काटेको छ । विराटनगर वितरण केन्द्रका अनुसार सो अवधिसम्म उपभोक्ताबाट ३ करोड ४६ लाख ७६ हजार ५५१ रुपैयाँ महसुल बक्यौता उठन वाकीँ रहेको नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार शाहले जानकारी दिनुभयो । प्राधिकरणले बक्यौता रकम मध्ये मंसिर मसान्त सम्मम...

बुटवलमा पर्या साहित्यकाे वर्तमान अवस्थामाथि छलफल

बुटवलमा पर्या साहित्यकाे वर्तमान अवस्थामाथि छलफल
 वातारणविद् तथा साहित्यकार विजय हितानसंग पर्या साहित्यका बिषयमा साेमबार बुटवलमा संवाद कार्यक्रम गरिएकाे छ । पाठक मञ्च बुटवलकाे आयाेजनामा साहित्यकार हितानसंग पर्या साहित्यसंग जाेडिएर डवातावरण संरक्षणका बिषयमा छलफल गरिएकाे हाे । विज्ञानमा स्नातकोत्तर गरेका हितान हाल इङ्ग्ल्यान्डको वातावरणीय संस्थानमा कार्यरत छन्। वातावरणविज्ञका रूपमा परिचित हितानले पर्या-साहित्य सिर्जनामा विशेष चिनारी बनाएका छन् ।...

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक
गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ। संगीतकार ओमप्रकाश राईको संगीत र गायिका पेमा शेर्पा राईको स्वरले गीत ओजिलो बनाएको छ। सन्तोष प्रगाढ राईको संगीत संयोजन रहेको गीतमा वीरेन्द्र भाट ‘विपिन’ को सम्पादन तथा गोविन्द सोनीको मिक्सिङ तथा मास्टरिङ रहेको छ । गीतले एकतर्फी प्रेमको पीडा र आत्मीय प्रेमप्रतिको शुभेच्...

न्युयोर्कमा चासोक तङनाम २०२५ भव्य रूपमा सम्पन्न

न्युयोर्कमा चासोक तङनाम २०२५ भव्य रूपमा सम्पन्न
न्युयोर्क । लिम्बु समुदायको प्रमुख सांस्कृतिक पर्व चासोक तङनाम सन् २०२५ डिसेम्बर २० तारिखका दिन संयुक्त राज्य अमेरिका, न्युयोर्कमा भव्य रूपमा सम्पन्न भयो। यस कार्यक्रममा समुदायका सदस्यहरू, परिवारजन तथा शुभेच्छुकहरू एकत्रित भई आफ्नो संस्कृति, परम्परा र एकतालाई सम्मान गरेका थिए । चासोक तङनाम लिम्बु समुदायको प्रमुख कटनी (बाली भित्र्याउने) पर्व हो। यस पर्वमा सफल बाली अर्पण गर्दै राम्रो स्वास्थ्य त...

नेपाली लेखक सङ्घले सहिद दिवसको सन्दर्भमा साहित्यिक कार्यक्रम गर्ने

नेपाली लेखक सङ्घले सहिद दिवसको सन्दर्भमा साहित्यिक कार्यक्रम गर्ने
आज  २०८२ पुस १२ गते काठमाडौँमा सम्पन्न  नेपाली लेखक सङ्घ केन्द्रीय कार्य समितिको पूर्ण बैठकले २०८२ माघ १७ गते काठमाडौँको गोकर्णस्थित सहिद पार्कमा साहित्यीक जमघट आयोजना गर्ने निर्णय गरेको छ। बैठकले नेपाली लेखक सङ्घ केन्द्रीय समितिको आयोजनामा माघ १७ गते, सहिद पार्कमा नै ''सहिद दिवसको सन्दर्भमा साहित्यिक जमघट'' कार्यक्रम गर्ने निर्णयसहित त्यसका लागि तयारी समिति गठन गरेको छ। समितिमा बिसुकुमार केसी ...

हङकङ आगलागी-अग्नि पीडित घरधनीले वार्षिक १७५,०००डलर घर भाडा अनुदान पाउने

हङकङ आगलागी-अग्नि पीडित घरधनीले वार्षिक १७५,०००डलर घर भाडा अनुदान पाउने
हङकङ । हङकङ सरकारले वाङ फुक कोर्टका आगलागी पीडित घरधनीलाई घर भाडा तिर्नको लागि हङकङ डलर वार्षिक एक लाख पचास हजारको दरले अनुदान दिने घोषणा यही डिसेम्बर १८ बिहीबार एक प्रेस ब्रीफिङ मार्फत गरेको छ। यो अनुदान आगामी दुई वर्ष सम्म दिइनेछ । यस सरकारी प्रेस ब्रीफिङमा डेपुटी चिफ सेक्रेटरी वार्नर चेउक विङ-हिङ, गृह तथा युवा मामिला मन्त्री एलिस माक मेई-कुन र श्रम तथा कल्याण मन्त्री क्रिस सुन युक-हानको...