पूर्वेली लोक लयमा तयार पारिएको गीत ’दिलको दरवार ’ सार्वजनिक
काठमाण्डौं । पूर्वेली लोक लयमा तयार पारिएको गीत ’दिलको दरवार ’ क्लासिक म्युजिक को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा परेस राई र कुशुम गुरुङ्गको स्वर रहेको छ । मिश्रा गुरुङ को रचना रहेको सो गीतमा पुर्वेली लोक संस्कृति, किराँती जनजीवन(राई÷लिम्बु)लाई चित्रणको परम्परागत लोक सभ्यतालाई देखाइएको छ । गीतमा प्रेमील मनका प्रेमका बोलीहरुलाई समेटिएको छ ।
गीतमा संगीतकार शशी गुरुङ...









