साताको तीन कविता – कवि अमित थेवे मिहाङ
धरानको विजयपुरमा जन्मीएका लेखक तथा अभियन्ता अमित थेवे मिहाङ लिम्बुवान आन्दोलनका एक शक्तीशाली खम्बा हुन् । हाल बेलायतको केन्टमा रहेका थेवेले व्यवस्थापनमा स्नातक गरेका छन् । एक दर्जन भन्दा धेरै महन्वपुर्ण संस्था र पदमा रहेर काम गरिरहेका यी सर्जक हाल विश्व नेपाली साहित्य महासंघ , दक्षिण यूकेको सचिवको रुपमा कार्यरत छन् । लेखन, पत्रकारिता, अध्ययन अनुसन्धानमा संलग्न र करिब पाँच सय बढी फुटकर रचना, सिर्जन...