साताको तीन कविता – कवि असीम सागर
कवि असीम सागर नेपाली साहित्यको कविता लेखनमा पृथक लेखनीका कारण स्थापित कविमध्ये पर्छन् । स्थायी ठेगाना - सन्धिखर्क न. पा. ४, अर्घाखाँची हाल - लगनखेल , ललितपुर बसोबास गर्ने यी कवि आफ्नो लेखनीकै कारण नेपाली साहित्यमा कम राम्रो लेख्ने कवि मध्ये पर्छन् । कविता गीत र गजल लेखनमा ससक्त मानिने उहाँ दर्जनौं संघसंस्थाहरुबाट सम्मानित हुनुहुन्छ। प्रस्तुत छ साताको तीन कविता ।
हामी फग...