आखिर पुरुषहरू के चाहन्छन् ?

आखिर पुरुषहरू के चाहन्छन् ?
बालिका बान्तावा पुजा र पुजन प्रेममा लीन भएको तीन बर्षपछि वैवाहिक जीवनमा बाँधिन्छ्न । छोरा जन्मिएको एक बर्ष पश्चात्  पुजनमा बिस्तारै परिवर्तन आउन थाल्दछ । छोरा जन्मिएको तीन वर्ष  पुग्दा नपुग्दै पुजनले फेरि कान्छी श्रीमती  भित्र्याउँछ । शारीरिक, मानसिक यातना सहन नसकेपछि नाबालक छोरालाई माइतीमा छाडेर पुजा छोराको भविष्यको लागी बैदेशिक रोजगारको सिलसिलामा दुबईतिर लाग्छिन। दुबई लागेको केहि समय नबित्दै...