साताको तीन कविता – कवि भिमा राई ‘तोलाछा’
कालेबुङ, पश्चिम बङ्गाल, भारतमा बसोबास गर्ने कवि भिमा राई 'तोलाछा' नेपाली कविता लेखनमा राम्रो सम्भावना रहेकी एक शक्तीशाली लेखक हुन् । उनका कविताहरुले आम मानिसको आवाजहरुलाई बुलन्दरुपमा बोलीरहेको हुन्छ । हालसम्म उहाँको हिउँ फुलेको देशमा तिमी हाम्रो मान्छे सन् २०१० र साङ्लाहरू सन् २०२१ प्रकाशित भएको छ । प्रस्तुत छ साताको तीन कविता ।
साङ्लाहरू
संसार सबैको हो भनेर
चुपचाप काम गरिरहेँ,
जहाँ हरिया फाँटमा...