कमजोर र प्रयोजनहिन मानिसलाई मार्न कोरोनाभाइरस बनाइएको हो

कमजोर र प्रयोजनहिन मानिसलाई मार्न कोरोनाभाइरस बनाइएको हो
क्रान्ति सुब्बा अहिलेको विश्व  कोरोनामय यसो भनु कोरोना भाइरसको नयाँ भेरिएन्टमय भएकोछ। मास्क , सेनिटाइजर, भौतिक दुरि जस्ता आत्मरक्षक कवचहरु भुत्ते भएकाछ्न। कोभिड महामारीको पहिलो लहरले विश्वव्यापी रूपमा बुढाखाडा र रोगीविरामीलाई सोत्र्याम्मै पार्यो। त्यसपछि भाइरसको उत्परिवर्तित अर्थात म्युटेसनले ल्याएको भेरिएन्टले विभिन्न देशमा  मृत्युको आततायी दोस्रो , तेस्रो , चौथो लहर ल्यायो, ल्याइर...