गंगा बरदानको ६९ औं जन्मोत्सव धरानमा

गंगा बरदानको ६९ औं  जन्मोत्सव धरानमा
धरान / नेपाली बब मार्लीको रुपमा सुपरिचित लोक गायक गंगा बरदान मास्के ६९ बर्षमा पुगेको उपलक्ष्यमा संगीत क्षेत्रमा निरन्तरता तथा सुस्वास्थ्यको कामना गर्दै एक समारोहका बीच मंगलबार धरानको कोरियनमान्डू रेस्टुरेन्टमा जन्मदिन मनाइएको छ । सिल्भर इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न कार्यक्रममा धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ , गीतकार मिना सिंगक सुब्बा , कोरियनमाण्डू रेस्टुरेन्टका संचालक रोश...