साताको तीन कविता – कवि घिमिरे युवराज

साताको तीन कविता – कवि घिमिरे युवराज
नेपाली कलाको क्षेत्रमा घिमिरे युवराज पचासको दशकपछि उदाएका एक शक्तीशाली कलाकार हुन् । नाटक निर्देशक तथा कलाकारको रुपमा उनले निर्वाह गरेको भुमिका पछिल्लो पुस्ताको निम्ति एक रहरलाग्दो र भरोसा योग्य नाम हो जसको कारण कलाकारितामा आउन चाहने युवापुस्ताहरु उत्साहीत र प्रोत्साहित हुने गर्छन्। हाल उनी शिल्पी थिएटरका कला निर्देशक हुन् । उनको एउटा नाटकको किताब र अर्को नाट्य समालोचनाबारे किताब प्रकाशित छन् । घि...