दिलिप वान्तावाको कथामा आधारित नाटक`सेमुना´को मंचन कुन्ज नाटकघरमा

दिलिप वान्तावाको कथामा आधारित नाटक`सेमुना´को मंचन कुन्ज नाटकघरमा
अदिती श्रेष्ठ काठमाडौ । आरोहण गुरुकुलको  कुञ्ज नाटकघरमा दिलिप बान्तावाको कथामा आधारित  नाटक 'सेमुना' यही जेठ २८ गतेदेखि  मञ्चन भइरहेको छ। यो नाटक निर्देशन निता राईले गर्नु भएको हो ।  छुट्टै सभ्यता , संस्कृति तथा जिवनशैली भएको किराती समुदायको संस्कृतिलाइ यस नाटकमा दर्शाइएको छ ।तीन दशक अगाडि लेखिएको प्रेम कथालाई रंगमञ्चमा पनि  सकभर न्याय दिने हिसाबले प्रस्तुति दिइएको छ। यस नाटकमा निता रा...