मानसिक रोग “मपाइत्व” एक विवेचना
क्रान्ति सुब्बा
आत्मरती अथवा अंग्रेजीमा नार्सिसिजम (Narcissism) अर्थात आत्मप्रेम या आत्ममुग्धता एउटा मनोवैज्ञानिक अवस्था हो। अरुको आवश्यकतालाई वास्ता नगरी आफ्नो स्वार्थमा केन्द्रित हुनु र आफ्नै रुप गुणमा मात्रै ध्यान दिनु आत्मरतिवादी कहलिनु हो। अथवा फ्रायडका अनुसार जब कुनै पनि मानिसको सम्बन्ध बाहिरी दुनियाँसंग टुटछ तब उ आफै तिर फर्किन्छ अनि स्व सम्बन्ध बिस्तारमा केन्द्...