पहिचान पक्षधरहरुबाटै असुरक्षित छ पहिचानको आन्दोलन-काङमाङ नरेश राई

पहिचान पक्षधरहरुबाटै असुरक्षित छ पहिचानको आन्दोलन-काङमाङ नरेश राई
नेपाली साहित्यमा दुई दशक भन्दा लामो समयदेखि युद्व लेखकको रुपमा स्थापित साहित्यकारको नाम हो काङमाङ नरेश राई । उहाँले उठाएको बिषयबस्तु र आलोचनात्मक चेतको कारण सधैं साहित्यीक सर्कलहरुमा चर्चामा रहिरहनुहुन्छ । यस अघि आख्यान , सट वायाेडाटा लगायत विभिन्न बिधाको आठ कृति प्रकाशित छ भने भर्खरैमात्र राईको " तेप्लायु " कविताकृति बजारमा आएको छ । यो कृतिमा समेटिएको कविताहरुले विशेष युद्व अघि र युद्व पछिका गोर...