आजबाट ‘मनसरा’प्रदर्शनमा

आजबाट ‘मनसरा’प्रदर्शनमा
फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली फिल्म ‘मनसरा’ प्रदर्शनमा आएको छ। बुधबारदेखि नै अग्रिम बुकिङ खुला भएको फिल्म आजबाट रिलिज भएको हो। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको थियो। प्रिमियरमा पाएको प्रतिक्रियाले निर्माणपक्ष उत्साही देखिएको छ। क्यूएफएक्सले अग्रिम बुकिङ खुला गर्दा देशभरका आफ्ना आउटलेटमा ‘मनसरा’लाई ६९ शो दिएको थियो। काठमाडौंमा २८ र मोफसलम...

`फुर्वा:द नेचर गाइ´चलचित्र अब युट्युबमा हेर्न पाइने

`फुर्वा:द नेचर गाइ´चलचित्र अब युट्युबमा हेर्न पाइने
काठमाडौ । कलाकार सृजना सुब्बा, श्याम राई,  दिनेश गुरुङ, राम गुरुङ, टेकराज लांघाली लगायतका कलाकारको अभिनय रहेको फिल्म  'फुर्वा: द नेचर गाइ' युट्युबमा सार्वजनिक भएको छ । वाई के फिल्मसको प्रस्तुतीमा निर्देशक युगल पोमो लिम्बुले निर्देशन गरेको चलचित्रमा कथा पनि निर्देशकको नै  रहेको छ  ।  मुलधारको चलचित्र भन्दा अलि फरक हिमाली भेगको जनजीवनलाइ चित्रण गरिएको र मौलिक शैलीमा निर्माण गरिएको चलचित...