रुक्साना लिम्बुसँग निमा तामाङको “बाबा-छोरी ” सार्वजनिक

रुक्साना लिम्बुसँग निमा तामाङको “बाबा-छोरी ” सार्वजनिक
धरान / नेपाली संगीत क्षेत्रमा स्थापित हुने क्रममा रहेका हाल अमेरिकामा बसोबास गर्ने दमकका प्रतिभाशाली गायक निमा तामाङले द भोइस किड्सकि फाइनालिस्ट बाल गायिका रुक्साना लिम्बुसँग गाएको युगल गीत " बाबा-छोरी " आरपीआर म्युजिक एकेडेमी युटयुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। गायक राजेश पायल राईको संगीत रहेको गीत डीपी खनालले रचना गरेका हुन्। स्टुडियो भिडियोको रुपमा सार्वजनिक गरिएको गीतको संगीत संयोजन रा...

रुक्सना लिम्बुसँग राजेश पायल राईको ” चोरी भो “

रुक्सना लिम्बुसँग राजेश पायल राईको ” चोरी भो  “
धरान / पेमा देचेन तामांगपछि आफ्नो बाचा अनुरुप भ्वाइस अफ किड्स प्रतियोगिताको सेमीफाइनल सम्म पुगेकी अर्की गायिका रुक्सना लिम्बुसँग गायक राजेश पायल राईले " चोरी भो " बोलको युगल गीत रेकर्ड गराएर स्टुडियो भिडियो सार्वजनिक गरेका छन्। गायक राजेश पायल राईलको आफ्नै संगीत तथा प्रख्यात कबि तथा गीतकार राजन मुकारुङ्गको शब्द रहेको " चोरी भो "गीतलाई यस अघि यहि टिमले द भ्वाइसकी मेलिना मैनाली सँग रेकर्ड गरि त...

रुक्सना लिम्बुलाई राजेश पायल राई म्युजिक एकेडेमी र केन्द्रमोशन पिक्चर्सबाट गीत तथा भिडियो निर्माण गरिदिने

रुक्सना लिम्बुलाई राजेश पायल राई म्युजिक एकेडेमी र केन्द्रमोशन पिक्चर्सबाट गीत तथा भिडियो निर्माण गरिदिने
धरान । द भ्वाइस किड्स नेपालको फाईनालिस्ट रुक्सना लिम्बुलाई धरान- बगरकोटस्थित लोक दोहोरी रेस्टुरेन्टमा आइतबार रुक्सना लिम्बु जिताउ अभियान धरानद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा धरानको बिभिन्न संघ-संस्थाद्वारा सम्मान गरिएको छ। कार्यक्रममा रुक्साना लिम्बु जिताऔं अभियानका तर्फबाट संयोजक मिना सिंगक र सागर सरगम चेम्जोङले सम्मान पत्र हस्तान्तरण गरेका थिए भने लिम्बु मंचका तर्फबाट संजोक हुक...