आयोगले सामाजिक न्यायका हरेक विषयमा अग्रसर भएर बोलिरहेको छ : डा.टिकाराम पोखरेल

आयोगले सामाजिक न्यायका हरेक विषयमा अग्रसर भएर बोलिरहेको छ : डा.टिकाराम पोखरेल
२०२६मा कालिञ्चोक गाउँपालिका, दोलखामा जन्मनु भएको डाक्टर टिकाराम पोखरेल हाल राष्ट्रिय मानव अधिकार आयोगको प्रवक्ताको रुपमा कार्यरत हुनुहुन्छ । बिगत १८ बर्षदेखि मानव अधिकारको रुपमा कार्यरत उहासँग साहित्य र पत्रकारिताको पनि गहिरो दखल छ । देशमा आम जनताको शान्तिपुर्ण रुपमा बाँच्न पाउने अवस्था के कस्तो छ । देश राजनितिकरुपमा शान्तिपुर्ण गतिमा अगाडि बढेपनि न्याय प्रणाली अत्यन्तै सुस्त छ। नागरिकहरुको अवस्था...