काठमाडौं । प्रबिन बेड्वालको स्वरमा रहेको ‘सम्पत्तिमा बिक्ने माया’ बोलको गीत किशोर कीशो पंधाकले निर्देसनगरे । परदेशीको पीडामा कथा समेटि सम्पत्तिमा बिक्ने माया सार्वजनिक भएको हो । खगेन्द्र पन्धाक लिम्बूको शब्द र संगीत रहेको गीतमा कुमार सानुको मिक्सिङ र श्याम लिम्बू ९रिजन० को एरेञ्ज रहेको छ । ‘थात्थलो’ र ‘घरजम’ फिल्मका प्रोडुसर तथा कलाकार किशोर कुमार पन्धाक र सीता कुमारी तुम्बापोको मुख्य अभिनय रहेको भिडियोमा हेमन्त पन्धाक, नन्द चक्सु, नन्दु सम्बाहाङफे, मोहन इजम इन्दु जिमी , नैना वनेम, लक्ष्मी लिम्बू, रत्न थापा, तीलक सोमल मगर, पूर्णकला मगर, लक्ष्मण गुरुङ, सुगग्यानी गुरुङ र प्रगड गुरुङ अदिलाई देख्न सकिन्छ । उक्त भिडियोमा परदेशीको पीडाको कथा समेटिएको छ । किशोर कुमार पन्धाकको निर्देशनमा रहेको भिडियोलाई बिक्रम गुरुङले छायांकन गरेका छन् भने सम्पादन खगेन्द्र पन्धाक लिम्बूले गरेका हुन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गायक शुभ तामाङको ‘तिमी मेरो’ सार्वजनिक
गायिका मेलिना राई र गायक शुभ तामाङको स्वरमा रहेको ‘तिमी मेरो’गीत सार्वजनिक भएको छ । दिपेन्द्र राज तामाङको शब्द तथा शुभ त...
जिशु कोइरालाको ‘एउटा खुशी’सार्वजनिक
पछिल्लो समयकी चर्चित मोडल जिशु कोइरालाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अन्जु पन्त र विशाल निरौलाको स्वर ...
आजबाट ‘मनसरा’प्रदर्शनमा
फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली फिल्म ‘मनसरा’ प्रदर्शनमा आएको छ। बुधबारदेखि नै अग्रिम बुकिङ खुला भएको फिल्म आजबाट रि...
गायिका सारा लामा तामाङ को ‘जुहारी ह्वाई’ सार्वजनिक
काठमाण्डौं गायक चित्र बहादुर तामाङ र गायिका सारा लामा तामाङ को नयाँ तामाङ सेलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जुहारी ...
राजेश थापाको संगीतमा ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
काठमाडौँ । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्व...
ओयाममा पुस्तक बिमोचन, चर्चा र कविता प्रतियोगिता सम्पन्न
पाँचथर । स्व. रामप्रकाश समथिङद्वारा संकलित ओयामका जनप्रतिनिधिहरु नामक पुस्तक बिमोचन गरिएको छ । पाँचथरको आयोजनामा एक कार्...