सुवास खत्रीको स्वरमा ‘गाउँमा घर छ का’ (भिडियोसहित)

सुवास खत्रीको स्वरमा ‘गाउँमा घर छ का’ (भिडियोसहित)
काठमाडौं । गायक सुवास खत्री र गायिका समिक्षा अधिकारीको सुमधुर स्वर रहेको पञ्चेबाजा गीत ‘गाउँमा घर छ का ’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत सुजित खत्रीको रहेको छ । सो गीतको भिडियोमा सारिका केसी र ओवी रायमाझीले न्यायपुर्ण ढंगले अभिनय गरेको देख्न सकिन्छ । गीतलाई विशाल घिमिरेले निर्देशन गरेका छन् भने नवराज उप्रेतीको छायांकन र नविन धर्ति मगर को सम्पादन रहेको छ । भिडियोः

मेचु धिमालको ’सङ्गो संसार’ भिडियो सार्वजनिक

मेचु धिमालको ’सङ्गो संसार’ भिडियो सार्वजनिक
काठमाण्डौं अपेक्षाकृत नेपालमा उत्कृष्ट म्युजिक भिडियोहरु निर्माण हुन थालेका छन् । थोरै लगानी र थोरै जनशक्तिमा निर्माण हुने म्युजिक भिडियोका लागि पर्याप्त मेहनत गरेको देखिन्छ । साथै सिलसिलाबद्ध कथा पनि पेश गर्ने प्रवृत्ति बढेको छ । यस्तै एक म्युजिक भिडियो सार्वजनिक भएको छ, सिङ्गो संसार । यसमा मेचु धिमालले स्वर दिएकी छिन् । गायन रियलिटी शो भ्वाइस अफ नेपालबाट निकै चर्चा बटुलेकी उनले यसमा मीठो भाक...

विनिसा पौडेलको ’मलाई जिन्दगी काट्नु छ ’ रिलिज

विनिसा पौडेलको ’मलाई जिन्दगी काट्नु छ ’ रिलिज
काठमाडौँ । गायिका विनिसा पौडेलको स्वर रहेको ’मलाई जिन्दगी काट्नु छ‘ बोलको गीत रिलिज गरिएको छ । सार्वजनिक गीतको भिडियोमा मोडलद्धय मेक्सम खाती, विशाल नेपाली, स्मारिका ढकाल, सामरिका ढकालको अभिनय रहेको छ । गीतमा विशाल नेपाली, विजय सुनारको शब्द, विशाल नेपालीको संगीत तथा विजेश्वर राज तण्डुकारको एरेन्ज छ । भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेमकहानीलाई देखाइएको छ । दिनेश पराजुलीको छायाँकन, अमृत चाप...

सविता राईको स्वरमा रहेको‘ तिन ढिके फुली’सार्वजनिक

सविता राईको स्वरमा रहेको‘ तिन ढिके फुली’सार्वजनिक
काठमाण्डौं। पुर्वेली लोक गायक दशरथ राई र गायिका सविता राईको स्वरमा रहेको ‘ तिन ढिके फुली’ गीतको भिडियो सार्वजनिक भएको छ । अञ्जन वाबुछा किराँतीको शब्द तथा अनिल कोयु राईको लय सिर्जनामा रहेको गीतमा मौलिकपनमा मायालु जोडी बीचको प्रेमको भावनालाई समेटिएको छ । भिडियोको निर्माता अर्जुन माङफाङ हुन। दिनेश पराजुलीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा अनिल कोयु राईको निर्देशन भिडियोमा रहेको छ ।‘ तिन ढिके ...

गायक पुर्ण विरहीको स्वरमा रहेको ‘गीति मधुमास’ सार्वजनिक

गायक पुर्ण विरहीको स्वरमा रहेको ‘गीति मधुमास’ सार्वजनिक
काठमाण्डौं । गायक पुर्ण विरहीको स्वरमा रहेको ‘गीति मधुमास’गीतको भिडियो सार्वजनिक भएको छ । पुर्ण विरहीको शब्द तथा देव बोहराको संगीत र रमेश सेन्चुरीको एरेन्जमा गीत तयार गरिएको छ । जीवनको आरोह र अवरोहलाई गीतमा समेटिएको छ । जीवनका कठिन र रोमाञ्चक पलहरुलाई गीतमा देखाउन खोजिएको छ । दिप राज राईको छायाँकन , कृष्ण बावुको सम्पादन तथा देव बोहराको निर्देशन भिडियोमा रहेको छ । गीति मधुमासमा देव बोहराको फिचर...

अर्जुन पन्तको शब्द तथा संगीतमा‘कुश्मा बलेवा‘ सार्वजनिक

अर्जुन पन्तको शब्द तथा संगीतमा‘कुश्मा बलेवा‘ सार्वजनिक
काठमाण्डौं बाल गायक अपर्ण परियार र गायिका सरस्वती विश्वकर्माको स्वरमा रहेको ‘कुश्मा बलेवा‘गीतको भिडियो सार्वजनिक भएको छ । पर्बत जिल्लाको कुश्मा र बाग्लुङ जिल्लाको धार्मिक एवम पर्यटकीय स्थल बलेबाको रमणीय स्थानलाई समेटिएर गीत निर्माण गरिएको छ । अर्जुन पन्तको शब्द तथा संगीतमा रहेको गीतमा मौलिक पनलाई समेटिएको छ । बद्रि शर्माको छायाँकन , निरञ्जन केसीको सम्पादन तथा अर्जुन पन्तको निर्देशन भिडियोमा रहेक...

राजेश पायलको स्वरमा ‘ख्याल ठट्टा’गीत सार्वजनिक

राजेश पायलको स्वरमा ‘ख्याल ठट्टा’गीत सार्वजनिक
लोकप्रिय गायक राजेश पायल राईको स्वरमा समावेश ‘ख्याल ठट्टा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सन्देश मुलक यस गीतमा गीतकार सुधा मरहट्टाको शब्द रहेको छ भने शंकर थापा ‘स्माइल’को संगीत रहेको छ। यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियोमा हाँस्य कलाकार किरण केसी, मोडल कमल सिंह, अश्मिता जुरेली र रोहन श्रेष्ठको अभिनय हेर्न सकिन्छ । दिपक गिरीले भिडियोको छायांकन गरेको भिडियो...

साहित्यकार वियोगी काइलाको पूर्वेली लोकभाकामा आधारित गीत ‘पान्थर सिलौटी’ सार्वजनिक

साहित्यकार वियोगी काइलाको पूर्वेली लोकभाकामा आधारित गीत ‘पान्थर सिलौटी’ सार्वजनिक
काठमाडौं । पूर्वेली लोकभाकामा आधारित गीत ‘पान्थर सिलौटी’ सार्वजनिक भएको छ । सुनिता थेगिम र कृष्ण भक्त राईले गाएको यस गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । उक्त गीतको शब्द साहित्यकार वियोगी काइलाले लेखेका हुन् । काँइलाको यसअघि सार्वजनिक भएको ‘ओ नुमा’ गीतले राम्रो चर्चा पाएको थियो । ‘पान्थर सिलौटी’लाई पदम मगरले संगीत भरेका छन् । यस गीतको भिडियोमा आशिष लिम्बु र नितु मादेनलाई फिचरिङ गरिएको छ । सहय...

नवगायिका ममता मैनालीको रमाइलो गीत “यति चोखो माया“ सार्बजनिक

नवगायिका ममता मैनालीको रमाइलो गीत “यति चोखो माया“ सार्बजनिक
काठमाण्डौं । पछील्लो समयमा हेटौंडेली नवगायिका ममता मैनालीको रमाइलो गीत “ यति चोखो माया “ को भिडियो सार्बजनिक भएको छ । मकवानपुर हेटौंडाको सेरोफेरोलाई समेटेर तयार पारिएको उक्त गीतमा आवाज गायिका स्वयं ममता मैनाली र राजु सापकोटाको रहेको छ । चोखो मायामा घात गरे पाप लाग्ने कुरा गीतमा देखाउन खोजिएको छ । गीत संगीतमा लाग्ने चाहाना धेरै बर्ष अघिदेखी रहे पनि राजु सापकोटालाई भेटेपछी मात्र त्यो सपना पूरा ...

पुष्प डि. आर. र नग्मा श्रेष्ठको फिचरिङ्गमा‘म तिमीलाई‘ सार्वजनिक

पुष्प डि. आर. र नग्मा श्रेष्ठको फिचरिङ्गमा‘म तिमीलाई‘ सार्वजनिक
काठमाण्डौं । गायक पुष्प डि. आर.को स्वरमा रहेको 'म तिमीलाई' गीतको भिडियो हिमालयन म्युजिक एकेडेमी युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । अमेरिकामा रहेर पनी नेपाली गीत संगीतमा सक्रिय रुपमा क्रियाशिल पुष्प गजमेरको शब्द , संगीत तथा एरेन्जमा गीत तयार गरिएको छ । प्रेमी प्रेमीका बीचको भावनात्मक प्रेमका सम्वादहरुलाई गीतमा समावेश गरिएको छ । जीवन पराजुलीको छायाँकन , भद्र जंग कुँवरको सम्पादन तथा जयेन्द्र कुँ...