भ्वाइस अफ नेपालका टीका मगरले ल्याए ‘बज्यैको बुलाकी’ (भिडियो )

भ्वाइस अफ नेपालका टीका मगरले ल्याए  ‘बज्यैको बुलाकी’ (भिडियो )
काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ४ मा प्रतिस्पर्धा गरेर लोकप्रियता हासिल गर्न सफल भएका टीकाबहादुर मगरले नयाँ गीत ‘बज्यैको बुलाकी’ सार्वजनिक गरेका छन् । गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । मणि भट्टराईको शब्द र मोहनकुमार मगरको संगीत रहेको गीतले मायाप्रेममा परेका युवायुवतीले एकअर्कालाई गर्ने प्रशंसा प्रस्तुत गर्छ । ठेट नेपाली शब्द समावेश गरिएको गीतलाई संगीतकार मगरले पूर्व र पश्च...

गीतकार कमला न्यौपानेको शब्द सिर्जनमा “यो नै हो मेरो देश” सार्वजनिक

गीतकार कमला न्यौपानेको शब्द सिर्जनमा “यो नै हो मेरो देश” सार्वजनिक
काठमाण्डौं । नेपाली सुगम संगीतमा सक्रिय गीतकार कमला न्यौपानेको शब्द सिर्जनमा रहेको “यो नै हो मेरो देश” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक प्रविण बेडवाको स्वर रहेको छ । न्यू वज्राचार्यको संगीतमा रहेको गीतमा आफनो मातृभुमीलाई कलात्मक रुपमा चित्रण गरिएको छ । परम्परा , संस्कार र सस्कृतिलाई गीतमा समेट्न गीतकार सफल भएकी छन । मौलिक धारमा आफु जन्मेको मातृभुमी प्रतिको प्रगाढ , माया र स्न...

युवराज भण्डारीको देशभक्ति गीतमा राजेश थापाको सङ्गीत

युवराज भण्डारीको देशभक्ति गीतमा राजेश थापाको सङ्गीत
युवराज भण्डारीको नयाँ धारको देशभक्ति गीत सार्वजनिक भएको छ । गायक राजेश पायल राईको स्वर रहेको ‘भावनाको देश’ बोलको गीत असोज ३ गते संविधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो । गीतकार भण्डारीको युट्युव च्यानल वाइ बी कृएसन मार्फत सार्वजनिक भएको गीतलाई सङ्गीतकार राजेश थापाले सङ्गीतवद्ध गरेका छन् । गीतमा फणीन्द्र राईले सङ्गीत संयोजन गरेका छन् । काठमाडौंको ए–वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक...

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा “खाली हात आयौं हामी” सार्वजनिक

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा “खाली हात आयौं हामी” सार्वजनिक
काठमाण्डौं । गायक प्रविण बेडवालको नयाँ गीत "खाली हात आयौं हामी" सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत यो गीत सार्वजनिक गरिएको छ । गीतकार दिलीप योञ्जन तामाङको शब्द रहेको गीतमा राजेश थापाले संगीत भरेका छन् भने संगीत संयोजन राजु कार्की को रहेको छ । गीतको अडियो भर्सन सार्वजनिक गरिएको हो ।जीवन का विभिन्न आरोह र अवरोहलाई गीतमा समेटिएको छ । जीवनका सुख र दुखका भावना साटासाट गर्ने माध्यम रह...

गायक सन्तोष योञ्जनको ’माछीमा काँडे नि हौ खुकुरी’ सार्वजनिक

गायक सन्तोष योञ्जनको ’माछीमा काँडे नि हौ खुकुरी’ सार्वजनिक
काठमाण्डौं । पुवेर्ली लोक गीत संगीतमा सक्रिय गायक सन्तोष योञ्जनको ’माछीमा काँडे नि हौ खुकुरी’ गीतको अडियो सार्वजनिक भएको छ । सन्तोष योञ्जनको शब्द संकलन तथा रुद्र श्रेष्ठको एरेन्ज गीतमा रहेको छ । हाक्पारे झयाउरे भाकाको पुर्वेली लोक गीत हाट बजार तथा पर्वमा गाउने प्रचलन पछिल्लो समयमा हराउदै गएको कारण त्यसलाई संरक्षण गर्न आफु लागेको गायक योञ्जनले बताए । ’माछीमा काँडे नि हौ खुकुरी’ गीतको पुरा भ...

गीतकार चन्द्रलाल तामाङको शब्दमा रहेको “सृष्टि की सिर्जना“गीतको भिडियो सार्वजनिक

गीतकार चन्द्रलाल तामाङको शब्दमा रहेको “सृष्टि की सिर्जना“गीतको भिडियो सार्वजनिक
काठमाण्डौं । गीतकार चन्द्रलाल तामाङको शब्दमा रहेको “सृष्टि की सिर्जना“गीतको भिडियो सार्वजनिक भएको छ । नेपाली आधुनिक प्रेमिल गीत मन पराउनु हुने स्रोता तथा दर्शकको लागि कृष्ण जन्माष्टमीको अवसर पारेर अत्यन्तै मिठो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा जिवनका प्रेमका सुनौला पलहरुलाई समेटिएको छ । मित्र के.सी. को संगीत, डा.शैलेश कुमार मिश्र तथा प्रेक्षा लम्सालको आवाज, विशाल निरौलाको एर...

“सृष्टिकी सिर्जना” आज रिलिज हुँदै….

“सृष्टिकी सिर्जना” आज रिलिज हुँदै….
नेपाली आधुनिक प्रेमिल गीत मन पराउनु हुने स्रोता तथा दर्शकको लागि आज २० भाद्र २०८० कृष्ण जन्माष्टमीको अवसर पारेर अत्यन्तै मिठो गीतको म्युजिक भिडियो सार्वजनिक हुँदैछ। गीतकार चन्द्रलाल तामाङको शब्द, मित्र के.सी. को संगीत, डा.शैलेशकुमार मिश्र तथा प्रेक्षा लम्सालको आवाज, विशाल निरौलाको एरेञ्जिङ तथा रन्जन राईको रेकर्डिङ्ग र मिक्सिङ्ग रहेको गीत अलंकार रेकर्डिङ्ग स्टुडियो अनामनगरमा रेकर्ड भएको हो। ...

गायिका दिपा तामाङको मयूरको चाल सार्वजनिक

गायिका दिपा तामाङको मयूरको चाल सार्वजनिक
गायिका दिपा तामाङको सुमधुर स्वरमा मयूरको चालमा बोलका गीत र भिडियो सार्वजनिक भएको छ । अमशी उर्वान राईको शब्द रचना तथा संगीत संयोजन रहेको गीतमा फणिन्द्र राईको अरेन्जमेन्ट रहेको छ भने मिक्स, मास्टरिङ सुमन खड्काको रहेको छ भने पर्पल स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो । गीतको भिडीयो अमेरिकामा छायांकन गरिएको हो । भिडियोमा मनिता गुरुङ, राज राई, जेनिसा गुरुङ र रोमा राईको उत्कृष्ट अभिनयलाई देख्न सकिनेछ भने ...

लक्ष्मण पौडेलको शब्द तथा संगीतमा ’हाई भन्यो मायाले’ सार्वजनिक

लक्ष्मण पौडेलको शब्द तथा संगीतमा ’हाई भन्यो मायाले’ सार्वजनिक
काठमाडौँ। हिन्दु नारीहरुको महान चाड पर्व हरितालिका तीजको अवसरमा गायिका कल्पना देवकोटा पौडेलको स्वरमा रहेको मौलिक तीज गीत `हाई भन्यो मायाले´ गीतको भिडियो सार्वजनिक भएको छ । तीजको गीत भन्ने बितिकै आजकल प्राय नाच्ने भन्ने नै बुझिन्छ तर तीज भन्ने बितिकै नाच्ने मात्र नभएर एउटा चेलीले बेदना पोख्ने माध्यम पनि हुन्छ भन्ने बुझाउने प्रयास स्वरुप तीज गीत `हाई भन्यो मायाले´मा परदेशमा रहेका नेपाली चेलीहरुको अव...

गायक बज्राचार्य बाबु छोरी बने ‘स्मार्ट एक्सेस’ले ब्राण्ड एम्बेसडर

गायक बज्राचार्य बाबु छोरी बने ‘स्मार्ट एक्सेस’ले ब्राण्ड एम्बेसडर
नेपाली युवा पुस्तामाझ लोकप्रिय गायक दीपक बज्राचार्य र उनकी छोरी चेरिसा बज्राचार्यलाइ इन्टरनेशनल एजुकेसन, माइग्रेसन एण्ड भिसा सर्भिसेस कम्पनी ‘स्मार्ट एक्सेस’ले ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसारको लागि उल्लेखनीय योगदान गरेका गायक दीपक बज्राचार्य र उनकी छोरी चेरिसा यतिबेला ‘प्रोजेक्ट नजिक’ अन्तर्गत अस्ट्रेलियाको साँगितिक टुरमा छन । ‘स्मार्ट...