गायक दीपक बज्राचार्यको ‘एक्लो’ गीत रिलिज ( भिडियो )
काठमाडौं । तीन दशकदेखि निरन्तर रुपमा सांगीतिक क्षेत्रमा चर्चा र सफलता पाइरहनु भएका लोकप्रिय गायक दीपक बज्राचार्य सांगीतिक कोसेलीहरुको नयाँ प्याकेज 'प्रोजेक्ट नजिक' सहित आएका छन् ।
नयाँ र केहि पुराना गरी करिब ९ वटा गीतहरुलाइ नयाँ शैलीमा एक एक गरी आफ्नो दर्शक श्रोताहरु माझ ल्याउन लागेका र नयाँ प्रस्तुतिहरुलाई म्युजिक भिडियोमा मात्र सिमित नराखी बिल्कुल फरक शैलीमा 'प्रोजेक्ट नजीक' लिएर देश तथा विदेशम...