साताको तीन कविता -कवि राधेश्याम लेकाली

साताको तीन कविता -कवि राधेश्याम लेकाली
नेपाल केवल टेलिभिजन महासंघमा निर्देशकको रुपमा कार्यरत साहित्यकार राधेश्याम लेकालीको जन्म इलामको मालापथमा २०१५ सालमा भएको हो । उहाँको साहित्यका विभिन्न विधामा सिर्जना र सम्पादन गरेर तीन दर्जन भन्दा बढी कृति प्रकाशित भइसकेको छ । देशको विभिन्न साहित्यिक संस्थाहरुको निर्णायक तहमा भूमिका निर्वाह गर्दै आउनु भएको छ । उहाँका लेखनीले समाजमा रहेका विभिन्न समस्याहरुलाई उजागर गर्नुको साथै सामाजिक न्याय , प्रे...

युद्ध साहित्य र सैनिक मनोविज्ञानको जीवन्त उपन्यास `लाहुरेको रेलिमाई´

युद्ध साहित्य र सैनिक मनोविज्ञानको जीवन्त उपन्यास `लाहुरेको रेलिमाई´
लेखक,पर्यावरणविद तथा वातावरण सरंक्षण अभियन्ता विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’माथि अन्तरक्रिया गरिएको छ । सम्पूर्ण किताबको आयोजनामा सोमबार गैंडाकोट स्थित नारायणी रिसोर्टमा कार्यक्रम गरिएको हो ।पुस्तकमाथि बोल्दै समीक्षक उदय अधिकारीले पुस्तकमा लेखक हितानले लाहुरेको कथालाई मर्मस्पर्शी ढंगले लेखेको बताए । पुस्तक पढ्दा लाहुरेका दुख र दर्दले धेरै ठाउँमा सम्हालिन सकिन, आँसु पनि रोक्न सकिन, अधिकारी...

बुटवलमा ‘लाहुरेको रेलिमाई’ बिमोचित

बुटवलमा ‘लाहुरेको रेलिमाई’ बिमोचित
लेखक,पर्यावरणविद तथा वातावरण सरंक्षण अभियन्ता विजय हितानद्वारा लेखिएको उपन्यास ‘लाहुरेको रेलिमाई’ हिजो वुटवलमा एक समारोहबीच बिमोचन सम्पन्न भएको छ । लामो समयदेखि बेलायत सरकारसगँ आवद्व रहेर पर्यावरणविदको रुपमा कार्यरत हितान पछिल्लो समय नेपाली साहित्य लेखनको माध्यमबाट वातावरण संरक्षणको निम्ति सकृय अभियन्ताको रुपमा परिचित छन् । प्रकाशनगृहले प्रकाशन गरेको लाहुरेको रेलिमाई मास्टर मित्रसनको जीवनीमा आध...

आगमनभित्र भेटिएका दिलिप योञ्जन

आगमनभित्र भेटिएका दिलिप योञ्जन
प्रदीप सापकोटा स्वतन्त्रतापूर्वक आफ्ना भावहरु पोख्ने महत्वपूर्ण माध्यम हो मुक्तक । सामान्यतः चार हरफमा लेखिने यो कविताको एक छोटो प्रभेद हो । चतुष्पदीमा लेखिने मुक्तकमा पहिलो र दोश्रो पंक्तिमा अनुप्रास मिलेको हुन्छ भने तेश्रो पंक्तिमा अनुप्रास स्वतंत्र हुन्छ र अन्तिम चौथो हरफ फेरी अनुप्रास मिल्ने हुनुपर्छ । भोजपूरका दिलिप योञ्जन तामाङ । अमेरिका बस्छन् । तर नेपाली भाषा साहित्यको श्रीवृद्धिको लागि ...

साताको तीन कविता – कवि डाक्टर हिमलाल श्रेष्ठ

साताको तीन कविता – कवि डाक्टर हिमलाल श्रेष्ठ
पछिल्लो  समयमा नेपाली साहित्यको केन्द्रमा पर्यावरणीय चेत सहितको लेखनको बारेमा चर्चापरिचर्चा बढ्दोछ । वातावरण सरंक्षण तर्फ जनस्तरबाटै सचेत रहनु अबको दिनमा सबैको साझा दायित्व हो । पर्यावरण माथि लेखिएको डा. हिम लाल श्रेष्ठका कविता । प्रस्तुत छ - साताको तीन कविता । आरोहण तिम्रो उचाईको उडानम बुझ्छु साथीभुइँ हेर्दा जे बुझिन्छउडेर आकाश माथिभलै सानो होस्त्यो तिम्रो चित्तअहंकारको डोली चढेरसोच्दछ...

मुक्तक

मुक्तक
-वरिष्ठ मुक्तककार उषा शेरचन १ न त छलेर छल्नै सकियो न त ढाँटेर ढाँट्नै सकियो आफ्नै मनको अदालतबाट न त भागेर भाग्नै सकियो ! २ भित्रभित्रै ढलिरहेकी छु म भित्रभित्रै गलिरहेकी छु म देखिँदैन ऊष्णता कतै, तर भित्रभित्रै जलिरहेकी छु म । ३ बिराए पनि बाटाहरू फेरि भेट्टाउँछ हराए पनि खुसीहरू फेरि पलाउँछ नआत्तिनु अँध्यारोसँग यसरी, आज अस्ताए पनि घाम भोलि फेरि उदाउँछ!

कुन्ज नाटक घरमा `आधा-अपुरो´

कुन्ज  नाटक घरमा `आधा-अपुरो´
अदिती श्रेष्ठ,काठमाडौ । आरोहण गुरुकुलको कुञ्ज नाटकघरमा नाटक आधा-अपूरो मन्चन भैरहेकोछ । हिन्दी नाटककार मोहन राकेशद्वारा  लिखित 'आधे-अधुरे' को नेपाली रुपान्तरण हो नाटक 'आधा-अपूरो'। नाटकले आधुनिक मध्यम वर्गीय परिवारको आन्तरिक कलह तथा समाजमा महिला र पुरुषले एक अर्कामा गर्ने अपेक्षालाइ चित्रण गरेको छ । काव्य आर्टले आरोहण गुरुकुलको सहकार्यमा गरेको यो नाटक कुन्ज नाटक घर ,थापागाउँ ,काठमाडौमा जेठ ५ ...

साताको तीन कविता- कवि राजा पुनियानी

साताको तीन कविता- कवि राजा पुनियानी
राजा पुनियानी कवि, लेखक, गीतकार, अनुवादक, सम्पादक र कलाकार हुन् ।सुकना, दार्जीलिङवासी उनी नेपाली, अंग्रेजी, हिन्दी र बंगालीमा लेख्छन् । पञ्जाबी बुबा र नेपाली आमाबाट जन्मेका - उनले आफ्नो मातृभाषा नेपालीमा लेख्न खोजे । उनले पहिलो कविता ‘आमा’ सन् १९८४ मा चार कक्षामा पढ्दा लेखेका थिए । उनको नेपाली कविताको शृङ्खला `अर्को लश्कर´ ( द अदर काराभान ) २०१३ मा मानवी पब्लिकेशन्स, कालिम्पोङबाट प्रकाशित भएको थिय...

साताको तीन कविता – राधा कार्की

साताको तीन कविता – राधा कार्की
राधा कार्की नेपाली कथा र कविता लेखनमा स्थापित नाम हो । २०२९ चैत्र २०, दमक, झापामा जन्मीएकी यी कविको लेखनले महिलाको मनोबैज्ञानिक पक्षलाई सजीव रुपमा प्रस्तुत गरेको हुन्छ । विभिन्न बिधामा आधा दर्जन कृति प्रकाशित र दर्जनौं सम्मानहरुबाट सम्मानित हाल उहाँ नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यरत हुनुहुन्छ। प्रस्तुत छ साताको तीन कविता । शान्तिको धुन जुन गोलार्धमा बाँचिरहेछु म जहाँ युगौँ अलप भएको छ जीवन्त शान...

मास्टर मित्रसेन थापा मगरको जीवनीमा आधारित उपन्यास `लाहुरेको रेलिमाइ´ विमोचित

मास्टर मित्रसेन थापा मगरको जीवनीमा आधारित उपन्यास `लाहुरेको रेलिमाइ´ विमोचित
काठमाडौं। ‘लाहुरेको रेलिमाई फेसनै राम्रो, रातो रुमाल रेलिमाई खुकुरी भिरेको..' भन्ने किंवदन्ती प्रतित कालजयी गीतका गायक बहुमुखी प्रतिभाका धनी, १/१ गोर्खा राइफलका सैनिक मास्टर मित्रसेन थापा मगर (१८९५ डिसेम्बर २९ - १९४६ अप्रील ६) को जीवनीमा आधारित उपन्यास “लाहुरेको रेलीमाई ” सार्वजनिक भएको छ । साङ्ग्रीला प्रकाशनगृहद्वारा बैशाख २३ गते शनिवार राजधानीमा आयोजित कार्यक्रममा सञ्चारिका समुहकी अध्यक्...