साताको तीन कविता- कवि बिसु कुमार केसी
नेपाली कविता लेखनमा लेखक बिसु कुमार केसी एक स्थापित नाम हो । उहाँको कविताहरुमा लोकतन्त्र र जवाफदेहिता मुख्य रुपमा पाईन्छ । यसका साथै मानवीय बिचारको आरोह अबरोह उहाँको कविताको अर्को महत्त्वपूर्ण पक्ष हो । प्रस्तुत छ साताको तीन कविता ।
म केवल एउटा नम्बर हुँ
म यो देशको
एक नागरिकता नम्बर हुँ
मतदाता-करदाता नम्बर हुँ
कामदार-कर्मचारी - बेरोजगारी नम्बर हुँ
राष्टृय परिचयपत्र नम्बर हुँ
स...









