साताको तीन कविता – कवि ठाकुर बेलबासे
नेपाली साहित्यमा पचासको दशकदेखि सकृय लेखक ठाकुर बेलबासे आफ्ना समकालिनहरु माझ लोकप्रिय व्यक्तित्व हुनुहुन्छ । साहित्यको विभिन्न आयाम र आन्दोलनहरुमा हस्तक्षेपकारी भूमिका निभाउदै आउनु भएका बेलबासे नेपाली पत्रकारिता क्षेत्रमा पनि एक स्थापित नाम हो । उहाँको कविताले मानवीय सम्वेगहरुलाई शक्तीशाली रुपमा उठान गर्नुको साथै प्रेम, अनुशासन र सदभावपुर्ण समाजको परिकल्पना गरेको हुन्छ । एक दर्जन भन्दा धेरै विभिन्...









