क्रीस्चियन चाड इस्टर सन्डे संक्षिप्त जानकारी

क्रीस्चियन चाड इस्टर सन्डे संक्षिप्त जानकारी
क्रान्ति सुब्बा इस्टर आइतबारको दिनलाई संसारभरका जिसस अनुयायीहरुले  मृत्यु भएको तीन दिनपछि जिसस क्राइष्ट चिहानबाट पुनर्जीवित भएर  उठेको  दिनको रूपमा मनाउछ्न। यहुदी कुलमा जन्मिएका जीसस एक धार्मिक गुरु र ईश्वर पुत्र थिए भन्ने विस्वास रहिआएको छ। करिब  दुई हजार वर्ष अघि अर्थात ३० एडिमा  रोमन सम्राटको आदेशमा उनलाई कल्भरी डाँडामा क्रुसमा टागेर मारिएको थियोे । मृत्यु भएको तीन दिन पछि उनी पुनर्जीवित ...