बबिना भट्टराईको स्वर/संगीतमा “तिमी नमर्नु है” गीत सार्वजनीक
काठमाडौ, असार १६ । बबिना भट्टराईको स्वर तथा संगीत रहेको “तिमी नमर्नु है” आधुनिक गीत सार्वजनिक भएको छ । रामदेव पाण्डेको शब्द रचनामा गीत तयार गरिएको छ । सञ्जय श्रीपालको एरेन्ज/मिक्सिङ/मास्टरीङ गरिएको गीतको गीतलाई मुर्चुङ्गा स्टुडियोमा रेकर्डिङ गरिएको हो । गीतलाई गायिका बविना भटटराईंको युटुव च्यानल मार्फत हेर्न सकिन्छ । जीवनमा आइपर्ने हरेक अप्ठयाराहरुलाई सहजरुपमा लिई एक पटक पाइने अमूल्य जीवनलाई सार्...