भ्वाइस अफ नेपालका टीका मगरले ल्याए ‘बज्यैको बुलाकी’ (भिडियो )

भ्वाइस अफ नेपालका टीका मगरले ल्याए  ‘बज्यैको बुलाकी’ (भिडियो )
काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ४ मा प्रतिस्पर्धा गरेर लोकप्रियता हासिल गर्न सफल भएका टीकाबहादुर मगरले नयाँ गीत ‘बज्यैको बुलाकी’ सार्वजनिक गरेका छन् । गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । मणि भट्टराईको शब्द र मोहनकुमार मगरको संगीत रहेको गीतले मायाप्रेममा परेका युवायुवतीले एकअर्कालाई गर्ने प्रशंसा प्रस्तुत गर्छ । ठेट नेपाली शब्द समावेश गरिएको गीतलाई संगीतकार मगरले पूर्व र पश्च...

युवराज भण्डारीको देशभक्ति गीतमा राजेश थापाको सङ्गीत

युवराज भण्डारीको देशभक्ति गीतमा राजेश थापाको सङ्गीत
युवराज भण्डारीको नयाँ धारको देशभक्ति गीत सार्वजनिक भएको छ । गायक राजेश पायल राईको स्वर रहेको ‘भावनाको देश’ बोलको गीत असोज ३ गते संविधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो । गीतकार भण्डारीको युट्युव च्यानल वाइ बी कृएसन मार्फत सार्वजनिक भएको गीतलाई सङ्गीतकार राजेश थापाले सङ्गीतवद्ध गरेका छन् । गीतमा फणीन्द्र राईले सङ्गीत संयोजन गरेका छन् । काठमाडौंको ए–वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक...

राजन कार्कीको लोकप्रिय गीत ‘पारी ठुली भिर’ सार्वजनिक

राजन कार्कीको  लोकप्रिय गीत ‘पारी ठुली भिर’ सार्वजनिक
काठमाण्डौं । लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहेको मौलिक लोक तथा दोहोरी गीत ‘पारी ठुली भिर’ सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र राजन कार्कीले गीतमा स्वर दिएका छन । गीतमा राजन कार्कीको संगीत छ । नेपालीपनको आभाष दिने किसिमले गीतको निर्माण गरिएको सुन्दर हमालले बताए । गीत सार्वजनिक भए सगैँ सामाजिक सञ्जालमा चर्चाको शिखरमा रहको छ । मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडि बीचको प्रेम र उत...

हृदयचन्द्रसिंह प्रधान को चर्चित उपन्यास एक चिहानको अडियो सस्करण सार्वजनिक

हृदयचन्द्रसिंह प्रधान को चर्चित उपन्यास एक चिहानको अडियो सस्करण सार्वजनिक
काठमाण्डौं हृदयचन्द्रसिंह प्रधान को चर्चित उपन्यास एक चिहानको अडियो सस्करण नेपाली भाषिका को युटुव मार्फत सार्वजनिक भएको छ । साहित्यकार विमला दाहालको स्वरमा रहेको उपन्यासको अडियो सस्करणलाई आम दर्शक तथा स्रोताले निकै रुचाएका छन । नेपाली मौलिक पनमा आधारित उपन्यास एक चिहानले आम नेपाली समाजको चित्रण गरिएको छ । एक चिहान उपन्यासको अडियो सस्करण सुन्न तल क्लिक गर्नुहोस ।

गीतकार दिलिप योञ्जन तामाङ्गको ‘आमा मेरी आमा ’ सार्वजनिक

गीतकार दिलिप योञ्जन तामाङ्गको ‘आमा मेरी आमा ’ सार्वजनिक
काठमाडौं– श्रेयसी चेम्जोङ्गको स्वरमा ‘आमा मेरी आमा ’ गीतको भिडियो सार्वजनिक भएको हो । गीतलाई गीतकार दिलिप योञ्जन तामाङ्गले लेखेका हुन् । गीतमा राजेश थापाको संगीत राजु कार्कीको एरेन्ज छ । आफ्नो सन्तानको लागी जिवनभर दुःख पिडा नभनी संघर्ष गरेकी आफनी आमालाई समपर्ण स्वरुप गीत लेखिएको हो । मनमा पिडा र वेदना भए पनि आमा पछीको अभावलाई गीतमा चित्रण गरिएको छ । आमाले देखाएको सकारात्मक बाटोलाई आफुले आत्मसात ...

हट मोडेल एवं गायिका अनिता लिम्बुको गीत ‘टिकटक’ सार्वजनिक

हट मोडेल एवं गायिका अनिता लिम्बुको गीत ‘टिकटक’ सार्वजनिक
साउन ७ ,काठमाडौ । लन्डन निवासी चर्चित मोडेल एवं गायिका अनिता लिम्बुले नयाँ गीत 'टिकटक'को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन । अनितालाई हट अवतारमा प्रस्तुत गरिएको गीतको भिडियोलाइ लण्डनको चर्चित वाकम्यान्स स्टुडियोले निर्देशन गरेको हो। अनिताको नै शब्द र संगीत रहेको गीतलाई विषम आचार्यको एरेन्ज रहेको छ । लन्डनमा आयोजना हुने अधिकांश र्‍याम्प सोहरुमा विदेशी मोडलहरुसँग मजाले प्रतिस्पर्धा गरेर नेपालीको प...

गीतकार रमेश लुइँटेलको नयाँ गीत ‘माया धोका’ सार्वजनिक ( भिडियो )

गीतकार रमेश लुइँटेलको नयाँ गीत ‘माया धोका’ सार्वजनिक ( भिडियो )
गीतकार रमेश लुइँटेलको नयाँ गीत 'माया धोका' सार्वजनिक भएको छ । सिडी विजय अधिकारीको सुमधुर स्वर र संगीत तथा एनक्समसको म्युजिक प्रोडक्सन रहेको गीतलाई शुक्रबार साँझ सार्वजनिक गरिएको हो । पछिल्लो समयका लोकप्रिय जोडी आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय रहेको भिडियोलाइ युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका हुन् । माया र धोकालाइ प्रस्तुत गरिएको भिडियोमा उत्तम हुमागाईको सिनेमाटोग्राफी र माधव बेलबास...

‘प्रोजेक्ट नजिक’को दोस्रो गीत ‘काँचो माया’ सार्वजनिक ( भिडियो )

‘प्रोजेक्ट नजिक’को दोस्रो गीत ‘काँचो माया’ सार्वजनिक  ( भिडियो )
दर्शक र संगीतकर्मीलाई निकट गराउने अभियान अन्तर्गत नयाँ शैलीमा 'प्रोजेक्ट नजिक' सार्वजनिक गरेका गायक दीपक बज्राचार्यले 'प्रोजेक्ट नजिक' को दोस्रो गीत 'काँचो माया' सार्वजनिक गरेका छ्न । रिक्की शाक्यको शब्द र दीपक बज्राचार्यको नै संगीत रहेको 'काँचो माया' मा युवा अबस्थामा हुने माया पिरतीको बारेमा बर्णन गरिएको छ । गीतको भिडियोमा गायक दीपक बज्राचार्यलाइ नै फिचारिंग गरिएको छ। गीतको भिडियोलाइ आउट डोर छाया...

सुनिल छिदालको ‘आइ एम सरी’ गीत सार्वजनिक

सुनिल छिदालको ‘आइ एम सरी’  गीत सार्वजनिक
सामाजिक सन्जाल मार्फत परिचित हुदै छोटो समयमा नै नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय हुन सफल गायक सुनिल छिदालले धेरै समयपछी आफ्नो सांगीतिक कोसेली 'आइ एम सरी' बोलको गीत (Sunil Chhidal Official Channel) युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । जनम रुङ्माहाङ राइको शब्द र सुनिल छिदालको स्वर र संगीत रहेको गीत निकै कर्णप्रिय अनि छुट्टै आनन्दको साथ सजिएको छ । गीतको भिडियोमा चर्चित टिकटक स्टार अनु परिय...

बिना राउत र कमल सिंह अभिनित सिडी विजयको ‘ चरी ‘ गीत सार्वजनिक ( भिडियो )

बिना राउत र कमल सिंह अभिनित सिडी विजयको ‘ चरी ‘ गीत सार्वजनिक ( भिडियो )
लोकप्रिय गायक एबम संगीतकार सिडी विजय अधिकारीको सुमधुर स्वर रहेको ' चरी ' गीत सार्वजनिक भएको छ रचनाकार जीवनदास सुनारको शब्दरचना, सिडी विजयको म्युजिक कम्पोज र एनक्समसको म्युजिक प्रोडक्सन रहेको गीतलाई मंगलबार साँझ सार्वजनिक गरिएको हो । धेरै मनमहोक स्थलहरुमा छायांकन गरिएको गीतको भिडियोमा मोडेल बिना राउत र कमल सिंहको अभिनय रहेको छ । धेरै लोकप्रिय गीतका भिडियोहरु निर्देशन गरिसकेका युवा निर्देशक प्रहिल क...