हट मोडेल एवं गायिका अनिता लिम्बुको गीत ‘टिकटक’ सार्वजनिक
साउन ७ ,काठमाडौ । लन्डन निवासी चर्चित मोडेल एवं गायिका अनिता लिम्बुले नयाँ गीत 'टिकटक'को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन । अनितालाई हट अवतारमा प्रस्तुत गरिएको गीतको भिडियोलाइ लण्डनको चर्चित वाकम्यान्स स्टुडियोले निर्देशन गरेको हो। अनिताको नै शब्द र संगीत रहेको गीतलाई विषम आचार्यको एरेन्ज रहेको छ ।
लन्डनमा आयोजना हुने अधिकांश र्याम्प सोहरुमा विदेशी मोडलहरुसँग मजाले प्रतिस्पर्धा गरेर नेपालीको प...