सरगम राईको शब्द तथा संगीत ‘पग्लियो यो मन’सार्वजनिक
काठमाण्डौं ।
नेपाली सुगम संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा रहेको ‘ पग्लियो यो मन ’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ । सरगम राईको शब्द तथा संगीत ,सविन लिम्बु को एरेन्ज गीतमा रहेको छ । प्रेममा एक अर्कालाई गरिने प्रेमको भावलाई जीवनमा सफलताको बाटोमा पुयाउनको लागी आतुर प्रेमील जोडिको मनो भावनालाई गीतमा चित्रण गरिएको छ । भिडियोमा विशाल थापा को छायांकन,विकास दा...









