हसन राई र अनु चौधरीको युगल स्वरमा ‘यो मनको चाहना ‘ सार्वजनिक (भिडियो )
काठमाडौं । गायक हसन राई र लोकप्रिय गायिका अनु चौधरीको युगल स्वरमा 'यो मनको चाहना ' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। रोशन राई 'पालुवास्टार' को शब्द र संगीत तथा फडिन्द्र राइको एरेन्ज रहेको गीतको भिडियोमा हसन राई र बेदना राईको अभिनय रहेको छ।
राजेश पुमा राइको निर्देशनमा बनेको भिडियोमा उत्तम हुमागाईको छायांकन र विकास दाहालको सम्पादन रहेको छ । भिडियोलाई
(Lungto Creation )को अफिसियल च्यानल मार्फत ...