गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया ‘सार्वजनिक
		काठमाण्डौं । 
गायक प्रताप दास र गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया ‘ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई गीतमा समावेश गरिएको छ । 
प्रेम र समपर्णलाई समेटिएको कारणले आम दर्शक तथा स्रोताको मनमा गीत बस्न सफल हुनेमा आशावादी रहेको गीतका प्रस्तुत कर्ता मनोज कार्कीले बताए । गोविन्द कुईकेलको शब्द तथा डिवि लामाको सगीत गीतमा छ । 
संकल्प भुजेलको छायाँकन , तेकेन्द्र शाहको सम्पादन तथा स...        
        		
			
					








