प्रेम गुरुङ र सुस्मिता गुरुङको अभिनयमा‘ङोल्स्यो खोबाले‘सार्वजनिक
काठमाण्डौं ।
नेपाली संगीतमा मौलिक धारका गीत संगीतको अभाव भैरहेको अबस्थामा गायक राजु लामा र गायिका तारा श्रीष मगरको स्वरमा रहेको गुरुङ भाषाको गीत ‘ङोल्स्यो खोबाले‘ सार्वजनिक भएको छ । प्रेम गुरुङ तथा केशव बहादुर गुरुङको लय र्सिजनामा रहेको गीत सार्वजनिक गरिएको छ । प्रेमील जोडिहरु विचको प्रेमका चर्चा र प्रसंगलाई गीतमा समेटिएको छ । आफनो मायालाई सयौँ जुनी सम्म पनी निरन्तर अगाडि बढाउनको लागी आफु आ...









