चलचित्र `ए पिक्चर´को प्रिमियर शो सम्पन्न
काठमाडौं । चलचित्र ए पिक्चर (A Picture )को प्रिमियर शो भएको छ । शनिबार काठमाण्डौमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो भएको हो ।
प्रिमियर शोमा कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । ए पिक्चर हेरिसकेपछि सिनेपत्रकारहरुसँग कुरा गर्दै चलचित्रका दर्शकहरुले चलचित्र राम्रो बनेकोमा प्रशसां गरे । निर्देशक विवेक गुरुङले चलचित्रका हरेक पात्रले गरेको अभिनयले दर्शकको ध्यान तान्ने बताउनुभयो । उहाँले गुरु...









