प्रधानमन्त्रीलाई विश्व शेर्पा संघद्वारा न्युयोर्कमा ज्ञापनपत्र हस्तान्तरण
न्युयोर्क । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई विश्व शेर्पा संघले केहि मागहरु सहित एक ज्ञापनपत्र बुझाएको छ। न्युयोर्कमा बुझाइएको उक्त ज्ञापनपत्रको पुर्ण पाठ यसप्रकार रहेको छ।
सम्मानानीय प्रधानमन्त्री के. पी. शर्मा ओली ज्यू
मन्त्री परिषदको कार्यालय,
नेपाल सरकार।
बिषय: ज्ञापन पत्र पेश गरेको सम्बन्धमा।
सर्व प्रथमत सम्मानानीय प्रधानमन्त्री ज्युको राष्ट्रसंघको महास...









