साताको तीन कविता- कवि सुरज राना

साताको तीन कविता- कवि सुरज राना
कवितामा प्रतिरोधी चेत कवि सुरज रानाको कविताको स्वाभाव हो , समाजमा रहेका यावत असमानता बिरुद्व उहाँको कविताहरु सधैं बिपरित उभिएको छ । बास्तवमा राम्रो कविताहरूको यो स्वाभाविक स्वाभाव हो । १५ बर्ष भन्दा लामो समयदेखि कविता लेख्दै आउनु भएका रानाका कविताहरुले अन्याय अत्याचार र विभेदको बिपक्षमा उभिईरहेका हुन्छन् । वर्तमानमा उहाँको जब कविता जुलुसमा निस्कन्छ कविताकृतिबाट चर्चामा आईरहनु भएका कवि राना युवा पु...

प्रधानमन्त्रीलाई विश्व शेर्पा संघद्वारा न्युयोर्कमा ज्ञापनपत्र हस्तान्तरण

प्रधानमन्त्रीलाई विश्व शेर्पा संघद्वारा न्युयोर्कमा ज्ञापनपत्र हस्तान्तरण
न्युयोर्क । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई विश्व शेर्पा संघले केहि मागहरु सहित एक ज्ञापनपत्र बुझाएको छ। न्युयोर्कमा बुझाइएको उक्त ज्ञापनपत्रको पुर्ण पाठ यसप्रकार रहेको छ। सम्मानानीय प्रधानमन्त्री के. पी. शर्मा ओली ज्यू मन्त्री परिषदको कार्यालय, नेपाल सरकार। बिषय: ज्ञापन पत्र पेश गरेको सम्बन्धमा। सर्व प्रथमत सम्मानानीय प्रधानमन्त्री ज्युको राष्ट्रसंघको महास...

शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवसको अवसरमा डिजे डान्स पार्टी कार्यक्रम गर्ने

शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवसको अवसरमा डिजे डान्स पार्टी कार्यक्रम गर्ने
हरेक बर्ष अक्टोबर ८ का दिन मनाइने विश्व शेर्पा दिवस अर्थात ग्लोबल शेर्पा डे यस बर्ष पनि शेर्पा संघ अमेरिकाले आयोजना गर्ने भएको छ। शेर्पा संघ अमेरिकाले पत्रकार सम्मेलन गरि यस दिवसबारे खुलासा गरेको हो । शेर्पा संघ अमेरिकाले सो अवसरमा शेर्पा युवाहरुलाई समेटेर डिजे डान्स पार्टीको आयोजना गर्ने बताएको छ । डिजे डान्स पार्टी कार्यक्रम वार्षिक रुपमा आयोजना हुने र कार्यक्रमको उदघाटन विश्व शेर्पा संघका...

एउटा ऐतिहासिक दिवस

एउटा ऐतिहासिक दिवस
आज हङकङको एउटा उजाड पाखोमा नेपालीहरूले वृक्षारोपण गरेको दिन अर्थात सन् २००१ मार्च २५, आइतबार । यो संवाद जो कोही नेपालीको कर्णले श्रवण गर्न पाउँदा गर्वले शिर र छाती फुलिएर काँडा उम्रिन थाले झैं म भित्र लुकेको नेपालीपनले पनि यसबेला एउटा अननुभुत आल्हादलाई सम्पुर्ण शरीरको रोम रोममा संचारित गरायो । मभित्र विराजमान राष्ट्रप्रेम र नेपालीत्वको मर्मलाई मृदुस्पर्श गर्ने यो घटना सायद जीवनको एउटा अनुपम संस्म...

गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक
काठमाण्डौं । गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ रिलिज भएको छ । आदेश गुरुमाचनको संगीतमा तयार भएको यो गीत समिर राईको शब्द छ । गीतमा प्रेम र प्रेमका सुनौला पलहरुलाई आकर्षक रुपमा समेटिएको छ । यो गीतको भिडियोलाई अनुप डगोलले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । विजय राज भुर्तेलले छायाँकन तथा सम्पादन गरेका हुन् । भिडियोमा मोडलद्धय समिक्षा पोखरेल र एस राज गाराच...

रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त

रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त
काठमाडौं । रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त भएका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सञ्चार मन्त्रालयको प्रस्तावमा लामालाई रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो । मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामा सहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेको थियो । सिफारिस भएकामध्येबाट लामालाई नियुक्त गरेको हो । ल...

मानव बेचबिखन विरुद्ध व्युरो र शान्ति फाउण्डेसनले मानव बेचबिखनबारे वृतचित्र निर्माण गर्ने

मानव बेचबिखन विरुद्ध व्युरो र शान्ति फाउण्डेसनले मानव बेचबिखनबारे वृतचित्र निर्माण  गर्ने
काठमाडौँ, भदौ २० गते । मानव बेचबिखन विरुद्ध व्युरो र शान्ति फाउण्डेसनले मानव बेचबिखनबारे समाजमा चलेका गलत मान्यता र बुझाईलाई चिर्न “छोटा वृत्तचित्र” निर्माण गर्ने भएको छ । १८ औं राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसको सन्दर्भमा व्यूरो र फाउण्डेशनले नेपालमा बदलिदो अवस्थामा रहेको मानव बेचबिखनको क्रियाकलापबारे छोटा भिडियोहरु तयार गर्न लागेको हो । मानव बेचबिखन विरुद्धको व...

कालजयी गीत ‘राजमती ‘को नेपाली भर्सन सार्वजनिक

कालजयी गीत ‘राजमती ‘को नेपाली भर्सन सार्वजनिक
काठमाडौ । नेपाली समाजमा करिब २ सय ५० वर्षअघि नै लोकप्रिय भई पुस्तान्तरण हुदै आएको र पहिलो पटक करिब ११५ बर्ष पहिला भारतको कलकत्तामा रेकर्ड गरिएको कालजयी गीत 'राजमती 'को नेपालीभाषामा पनि पुन लेखन ,संगीत र एरेन्ज गरी सार्वजनिक गरिएको छ । बुधबार काठमाडौमा आयोजित एक कार्यक्रम बीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले 'राजमती 'गीतको नेपाली भर्सन सार्वजनिक गर्नु भएको छ । नेपालको पहिलो गायक सेतुराम प्रधान...

गाउँ फर्किरहेको परदेशी लाई नियाल्दा

गाउँ फर्किरहेको परदेशी लाई नियाल्दा
-प्रदिप सापकोटा समीक्षा लेखन एक सुन्दर तर अपजस पाउने कार्य हो । यहि कार्यमा मैले हात हालेको छु । कवि सयपत्री थुलुङ जसलाई म स–शरीर चिन्दिन । तर उनकै गाउँ फर्किरहेको परदेशी हात परेको छ । उनका कवितालाई म कतिको न्याय गर्न सक्छु मलाई नै थाहा छैन् । तर मौलिक कलात्मक र सुन्दर कविताहरु पढ्दा उनी सम्भावना बोकेकी कवि हुन् भन्न मलाई गाह्रो लागेन । ३५ थुँगा फूलहरु उनेर गाउँ फर्किरहेको परदेशी बनेको छ । ...

शहीद गंगालाल फाउण्डेसनको कला -साहित्य कार्यक्रम सम्पन्न

शहीद गंगालाल फाउण्डेसनको कला -साहित्य कार्यक्रम सम्पन्न
काठमाडौ । शहीद गंगालाल फाउण्डेसन नेपालको आयोजनामा कला -साहित्य कार्यक्रम सम्पन्न भयो । उपत्यकाव्यापी अन्तर मावि स्तरीय कविता,निबन्ध,चित्रकला र वतृत्वकला गरी चार विधामा प्रतियोगिता गरेर राजधानीको बाल्मिकी क्याम्पसमा कला -साहित्य कार्यक्रम सम्पन्न भयो । फाउण्डेसनका महासचिवका अनुसार साँस्कृतिक सचेतना,प्रतिभा पहिचान,सामुदायिक सँलग्नता,बौद्धिक विमर्श गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताए...